सिलबन्दी दरभाउपत्र सम्वन्धी सूचना

चामे गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय 
चामे, मनाङ
गण्डकी प्रदेश, नेपाल

विषय : सिलबन्दी दरभाउपत्र सम्वन्धी सूचना ।

प्रथम पटक प्रकाशित मितिः २०८२/०१/१७

प्रस्तुत विषयमा चामे गाउँपालिको आ.व. ०८१ / ०८२ मा स्वीकृत कार्यक्रम अनुसार तपसिल वमोजिमका योजनाहरु सिलबन्दी दरभाउपत्रको माध्यामबाट खरिद गर्नु पर्ने भएकोले ईच्छुक फर्म / निर्माण व्यवसायीले यो सूचना प्रकाशित भएको मितिले १६ औं दिनको १२:०० बजे भित्र आवश्यक कागजात सहित सिलबन्दी दरभाउपत्र पेश गर्नु हुन सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपसिल

सिलबन्दी दरभाउपत्र खरिद र जमानतको लागि बैंक विवरण

नोट: निर्माण कार्यको विल अफ क्वान्टिटी चामे गाउँपालिका बाट उपलब्ध हुनेछ । थप जानकारीको लागि यस पालिकाको योजना शाखामा सम्पर्क गर्नुहुन अनुरोध छ ।

प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE