Newspaper Tender

Source: Gorkhapatra

Type : Bolpatra
Published Date : Apr 29, 2025
Deadline : May 14, 2025, noon
Type : Bolpatra

मृग, भेडा, बोका र खसीहरूका लागि मृगदाना आपूर्ति गर्ने कार्य सम्बन्धी बोलपत्र आह्वान

पशुपति क्षेत्र विकास कोष, 
देवउद्यान गौशाला, काठमाडौँ

बोलपत्र आह्वानको सूचना 
(ई- बिड मार्फत मात्र )

पशुपति क्षेत्र विकास कोष अन्तर्गत मृगस्थलीमा पालिएका मृग, भेडा, बोका र खसीहरूका लागि मृगदाना आपूर्ति गर्ने कार्य सम्बन्धी बोलपत्र आह्वान गरिएको छ ।

( सूचना प्रकाशित मिति २०८२।०१।१६ सन् 2025 April 29)

IFB No. PADT/NCB/ Goods/2081-082/ T10

बोलपत्र हेर्न तथा अपलोड गर्न PPMO website at https://www.bolpatra.gov.np/egp मा login गर्नुहुन यो सूचना जारी गरिएको छ । अन्य विस्तृत जानकारीका लागि कोषको सार्वजनिक खरिद महाशाखामा सम्पर्क राख्न समेत सूचित गरिन्छ । सम्पर्क नं.: (फोन नं. ०१-४५७०७६४)


Search, Apply & Get Job: FREE