Newspaper Tender

Source: Nepal Samacharpatra

Tender Category : Services Procurement
Published Date : Apr 29, 2025
Deadline : May 14, 2025, noon

ताजा आँप फल बिक्री वितरण गरि राजश्व दाखिला गर्ने सम्बन्धी शीलबन्दी बोलपत्र आह्वानको सूचनाताजा आँप फल बिक्री वितरण गरि राजश्व दाखिला गर्ने सम्बन्धी शीलबन्दी बोलपत्र आह्वानको सूचना

नेपाल सरकार
कृषि तथा पशुपंछी विकास मन्त्रालय 
कृषि विभाग
राष्ट्रिय फलफूल विकास केन्द्र
उष्ण प्रदेशीय बागवानी केन्द्र
नबलपुर, सर्लाही

ताजा आँप फल बिक्री वितरण गरि राजश्व दाखिला गर्ने सम्बन्धी शीलबन्दी बोलपत्र आह्वानको सूचना

(प्रथम पटक प्रकाशित मिति २०८२ / ०१ / १६ )

यस केन्द्रको आ.व. २०६१ / ०६२ को ताजा आँप फल बढाबढ प्रकृयाद्वारा बिक्री वितरण गरि राजश्व दाखिला गर्न इच्छुक फर्मले यस केन्द्रबाट उपलब्ध हुने शिलबन्दी बोलपत्रको फारम रु ३०००/- ( फिर्ता नहुने गरि) मा खरिद गरि बोलपत्र उल्लेखित शर्तहरुको अधिनमा रहि रितपुर्वकका शिलबन्दी बोलपत्र सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र खरिद गर्न र १६ औ दिनको १२.०० बजेसम्म यस केन्द्रमा पेश गर्न सम्बन्धीत सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ । अन्य विस्तृत जानकारीको लागी यस केन्द्रको वेभसाइट www.thcsarlahi.gov.np मा हेर्न सकिने साथै कार्यालय समयमा सम्पर्क गर्नु हुन अनुरोध छ ।

नोटः यस ठेक्का सम्बन्धी सम्पुर्ण प्रकृया रकम र सरकारी ठेक्का बन्दोबस्त ऐन, २०२० तथा नेपाल सरकारको

नि. वरिष्ठ बागवानी विकास अधिकृत


Search, Apply & Get Job: FREE