रोङ गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
पहरीगाउँ, इलाम
कोशी प्रदेश, नेपाल
औषधि तथा सर्जिकल सामान खरिद सम्बन्धी शिलबन्दी दरभाउपत्र आव्हानको सूचना
दोस्रो पटक प्रकाशित सूचना मिति:- २०८२/०१/११ गते
ठेक्का नं.: RRM / ILAM/SQ/२०८१/ ०८२-०२
यस कार्यालयलाई चालु आ.व २०६१ / ०८२ मा कार्य सम्पन्न गर्ने गरि स्वास्थ्य संस्थाहरुलाई खरिद दरभाउपत्रद्वारा आवश्यक आधार भूत तथा आकस्मिक सेवाको लागि औषधी र स्वास्थ्य सुरक्षा सामाग्रीहरु खरिद गर्नुपर्ने भएको हुँदा सूचनामा उल्लेखित शर्तहरुको अधिनमा रही नेपाल सरकारबाट इजाजत प्राप्त फर्म तथा आपुर्तिकर्ता कम्पनीहरुबाट रितपुर्वक दरभाउपत्र आव्हान गरिन्छ ।
ठेक्का विवरण

शर्तहरुः
१. यस सूचनामा उल्लेख नभएको बुदाँहरुको हकमा प्रचलित कानुन, सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियामावली २०६४ अनुसार हुनेछ ।
२. शिलबन्दी दरभाउपत्र सम्बन्धी कागजात https://bolpatra.gov.np.egp बाट मिति २०८२ / ०१ / २६ दिनको १२:०० भित्र पेश गर्न सकिन्छ र दाखिला भएका शिलबन्दी दरभाउपत्र सोही दिनको १:०० बजे खोलिनेछ ।
३. यस सूचनासँग सम्बन्धित अन्य विवरण यस गाउँपालिकाको सूचनापाटी र वेबसाइट https://rongmun.gov.np बाट समेत हेर्न सकिनेछ ।