माटो बिक्री सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

माटो बिक्री सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वानको सूचना प्रकाशित मिति: २०७९ / १२ / १३ गते काठमाण्डौ टुँडिखेलमा रहेको करिब ३०,००० क्युबिक मिटर माटो आवश्यक भएको इच्छुक व्यक्ती, फर्म तथा कम्पनीहरुले के कति दररेटमा लिने सो को दररेट यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र पेश गर्नुहुन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ । पेश हुन आएका दररेटहरु ८औं दिनको २:०० बजे खोलिने छ । पेश भएका दररेटहरु स्विकृत गर्ने वा नगर्ने, आशिंक रुपमा स्विकृत गर्ने अधिकार कम्पनी संगै रहने छ । संलग्न गर्नुपर्ने कागजातहरु: १. सिलबन्दी निवेदन २. कम्पनीको हकमा कम्पनीसंग सम्बन्धित कागजातहरुको प्रतिलिपी ३. व्यक्तीको हकमा नागरिकता प्रमाणपत्रको प्रतिलिपी दररेट पेश गर्ने ठेगाना: रमण कन्स्ट्रक्सन प्रा.लि., सिफल -७, काठमाण्डौ, नेपाल । सम्पर्क नं: ०१-४४७४०१७, मो.नं. ९८५११४५७८४


Search, Apply & Get Job: FREE