Newspaper Tender

Source: Annapurna Post

Tender Category : Water and Sanitation
Type : Bolpatra
Published Date : Jan 24, 2022
Deadline : Jan. 31, 2022, noon
Type : Bolpatra

एच.डि.पि. पाइप खरिद कार्य गर्न

प्रदेश सरकार 
उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय 
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय
गण्डकी प्रदेश, गोरखा 
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना
प्रकाशित मिति : २०७८/१०/१०

 खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, गोरखाबाट मिति २०७८/०८/२४ गते निम्न उल्लेखित आयोजनाहरुको एच.डि.पि. पाइप खरिद कार्य गर्नका लागि www.bolpatra.gov.np/egp तथा अन्नपूर्ण पोष्टमा सूचना प्रकाशन गरि बोलपत्र आह्वान गरिएकोमा म्यादभित्र दर्ता हुन आएका बोलपत्रहरु मध्ये निम्न उल्लेखित बोलपत्रहरू न्यूनतम मूल्यांकित सारभुत रुपमा प्रभावग्राही भएकोले मूल्यांकन समितिबाट सिफारिस भई स्वीकृतिको लागि छनोट भएको हुँदा सार्वजनिक खरिद ऐन २०६३, को दफा २७ (२) को प्रयोजनार्थ सम्बन्धित सबै सरोकारवालाहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। 

सि.नं.बोलपत्र नं.आयोजनाको नामबोलपत्रदाताको नामकबोल अंक (भ्याट सहित)
३/०७८-०७९गोरखा जिल्लाका विभिन्न खानेपानी
आयोजनाहरु।
गोदावरी प्लाष्टोक्राफ्ट इण्डष्ट्रिज प्रा.लि.,
हेटौंडा, मकवानपुर।
रु.५६७८८१५.००
४/०७८-०७९लमजुङ जिल्लाका विभिन्न खानेपानी
आयोजनाहरु।
गोदावरी प्लाष्टोक्राफ्ट इण्डष्ट्रिज प्रा.लि.,
हेटौंडा, मकवानपुर।
रु.७९४३४४८.००

Email: [email protected] Tel: 064-420110


Search, Apply & Get Job: FREE