Newspaper Tender

Source: Annapurna Post

Tender Category : Construction
Type : Bolpatra
Published Date : Jan 21, 2022
Deadline : Jan. 28, 2022, 11:55 p.m.
Type : Bolpatra
Views : 409

निर्माण कार्य

प्रदेश सरकार 
भौतिक पूर्वाधार विकास मन्त्रालय 
यातायात पूर्वाधार निर्देशनालय 
पूर्वाधार विकास कार्यालय
बागमती प्रदेश, नुवाकोट 
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना
प्रकाशित मिति :२०७८/१०/०७

यस कार्यालयको तपसिल बमोजिमको निर्माण कार्य खरिद सम्बन्धी मिति २०७८/०६/२५ गते अन्नपुर्ण पोष्ट राष्ट्रिय दैनिकमा प्रकाशित सूचना बमोजिम रितपूर्वक दर्ता हुन आएका बोलपत्रदाताहरु र प्राविधिक प्रस्ताव स्वीकृत भएका बोलपत्रदाताहरु मध्ये निम्नानुसारका न्यूनतम मूल्याङ्कित सारभुतरुपमा प्रभावग्राही बोलपत्रदाताको बोलपत्र सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ (२) बमोजिम स्वीकृत गर्ने आशयको ७ (सात) दिने सूचना सम्बन्धित सबैमा जानकारीको लागि प्रकाशित गरिएको छ।

सि.
नं.
ठेक्का नं.आयोजानाको विवरणबोलपत्रदाताको नाम र ठेगानाकबोल अंक (VAT
समेत) रु.
IDO/NUWAKOT/W/
NCB/03/2078-079
Jhyangli Pokhari Aarukharka 34 Kilo,
Belkotgadhi Na.Pa. Sadak, Nuwakot.
M/S Kasthamandap/P.R./Shahi
Chandani J.V., Kathmandu
५,८२,४२,२९४१५३
 

Search, Apply & Get Job: FREE