जिल्ला सरकारी वकीलको कार्यालय
गौर, रौतहट
आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना
प्रकाशित मितिः २०७८/०५/०६
सूचना नं.०१
उपरोक्त सम्बन्धमा यस कार्यालयबाट मिति २०७८/०२/३० मा प्रकाशित सूचना अनुसार Contract ID: DGAO/Rautahat/Works/NCB/01/077/078, Construction of New Building of District Government Attorney Office, Rautahat भवन निर्माण कार्यका लागि e-GP मार्फत दर्ता हुन आएका बोलपत्रहरु मध्ये प्राविधिक प्रस्तावको मुल्यांकनमा निम्न अनुसारको वोलपत्रदाताहरुले प्राविधिक प्रस्तावको शर्तहरु पूरा गर्न सफल भएको हुँदा सफल बोलपत्रदाताहरुले पेश गरेको आर्थिक प्रस्ताव मिति २०७८/०५/१३ गते का दिन बिहान ११:०० बजे यस कार्यालयमा खोलिने भएकोले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१(ङ) को उपनियम ५ अनुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।
तपशिल:
बोलपत्रदाताको नाम:
- C.M.-Chandi Devi-Munna JV, Anamnagar, Kathmandu
- Syergy-Rajdevi Bhakta JV, Chandrapur, Rautahat
- Ashraya & Shah JV, Basundhara, Kathmandu
- Kaushil Basnet-Shivalaya JV, Baneshwor, Kathmandu
- R.P. Builders Pvt. Ltd., Gaur, Rautahat
- Ganapati Baba Nirman Sewa Pvt. Ltd., Kavre
- Jaya Dhananjaya/Chaudhary JV, Gaur, Rautahat
- Nawa Sirjanshil Construction Company Pvt. Ltd., Sinamangal, Kathmandu
जिल्ला न्यायाधिवक्ता
जिल्ला सरकारी वकील कार्यालय, रौतहट