Similar JobsPowered by Merojob AI

Deadline: Jun 26, 2026

Deadline: Jun 20, 2026

Deadline: Jun 26, 2026

Deadline: Jun 20, 2026

Deadline: Jun 16, 2026
एक प्रतिष्ठित स्कूल
Source: Madhyanha National Daily
Contract
|Job Description
Roles and responsibilities of this job

एक प्रतिष्ठित स्कूल
प्रस्तुत विषयमा छनौट समितिको मिति २०८२/०४/०६ गतेको निर्णयानुसार यस नगरपालिका अन्तरगत सञ्चालित सामुदायिक विद्यालयहरुमा विभिन्न तहका शिक्षक दरबन्दी शिक्षण सहयोगीको तथा वालविकास सहजकर्ता पद रिक्त रहेको हुँदा उक्त पदहरु अर्को व्यवस्था नभएसम्मका लागि करार सेवामा पदपूर्ति गर्न तपसिल अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुवाट यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र यस नगरपालिकाको राजश्व शाखामा आवेदन दस्तुर बुझाई सो को सक्कल भौचर आवेदन साथ संलग्न गरी यस कार्यायमा दरखास्त दिनु हुन सम्बन्धित सबैको जानकारी सूचना प्रकाशन गरिएको छ
संख्या: १
पद: शिक्षक
तह: मा. वि
विषय: नेपाली
किसिम: करार
तलब स्केल: नेपाल सरकारले तोके अनुसार
दस्तुर: ११००/-
नोट:
उमेरको हद: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको।
पाठ्यक्रम शिक्षक सेवा: आयोगले तोके बमोजिम
दरखास्त दिने अन्तिम मिति: २०८२ व २१ गते कार्यालय समय सम्म दरखास्त दिने अन्तिम मितिमा विदा पर्न गएमा भोलि पल्ट आन बुझिनेछ।
परीक्षाको मिति र बैंक: पछि तोकिनेछ ।
आवेदन फाराम साथ कामहरु:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Aug 06, 2025
About the organization

Education - School & Colleges