English Teacher

English Teacher

श्री आदर्श माध्यमिक विद्यालय

Nawalparashi

English Teacher

Views: 218 | This job is expired 1 week, 3 days ago

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : Nawalparashi
Apply Before(Deadline) : Jul. 20, 2025 16:00 (1 week, 3 days ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

English Teacher

श्री आदर्श माध्यमिक विद्यालय

उपर्युक्त विषवमा यस श्री आदर्श माध्यमिक विद्यालय रामग्राम५, परासी नवलपरासीमा मिति २०८२ / ०३ / २० गतेको विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार नमुना विकास कार्यक्रम अन्तर्गत सुशासनको बजेटबाट व्यवस्थापन हुने गरी तपसिल बमोजिमको पदमा खुला विज्ञापन गरिएको हुँदा तपसिल अनुसारको सर्तभित्र रही नेपाली नागरिकबाट रीतपूर्वकको दरखास्त आह्वान गरिन्छ ।

तह: माध्यमिक

विषय: अङ्ग्रेजी

पद संख्या:

किसिम: नमुना विकासअन्तर्गत करार

शैक्षिक योग्यता: अङ्ग्रेजी मूल विषय लिई स्नातक तह उत्तीर्ण भएको

आवेदनका साथ पेस गर्नुपर्ने कागजातहरु:

  • शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरू प्रतिलिपि
  • स्थायी अध्यापन अनुमतिपत्रको प्रतिलिपि
  • नेपाली नागरिकताको प्रमाणपत्रको
  • हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति

परीक्षाको किसिम: लिखित, अन्तरवार्ता र आवश्यक परेमा प्रयोगात्मकसमेत 

परीक्षाको विषयवस्तु: शिक्षक सेवा आयोगको पाठ्यक्रमअनुसार

उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

तलब स्केल: विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार ।

परीक्षा दस्तुर: माध्यमिक तहका लागि रु. १,५००/- (एक हजार पाँच सव) मात्र राष्ट्रिय वाणिज्य बैंक परासीको चल्तीखाता ३१००१००००१४८७००१ मा रकम जम्मा गरेको बैंक भौचरको सक्कल प्रति ।

दरखास्त पेस गर्ने अन्तिम मिति: २०८२/०४/०४ गते विद्यालय समयभित्र ।

दरखास्त दिने स्थान: श्री आदर्श माध्यमिक विद्यालय, रामग्राम-५, परासी

सम्पर्क मिति: २०८२/०४/०५ गते विद्यालय समयभित्र । १४. परीक्षाको मिति सम्पर्क मितिमा तोकिने छ ।

नोट: माथिल्लो योग्यता भएका र अनुभवीलाई विशेष प्राथमिकता दिइनेछ ।

This job has expired.

Job Action

Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE