English Teacher

English Teacher

राष्ट्रिय माध्यमिक विद्यालय

Pokhara

English Teacher

Views: 58 | Apply Before: 16 hours from now

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Pokhara
Apply Before(Deadline) : Jun. 29, 2025 16:00 (16 hours from now)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

English Teacher

राष्ट्रिय माध्यमिक विद्यालय

यस राष्ट्रिय माध्यमिक विद्यालयको व्यवस्थापन समितिको निर्णय अनुसार यस विद्यालयमा रिक्त रहेको कक्षा ११ र १२ लाई अध्यापन गराउने अङ्ग्रेजी विषयको माध्यमिक तृतीय श्रेणी (विद्यालय स्रोतमा आशिक करार) शिक्षकको पदपूर्ति गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ । तेस्रो पटक सूचना प्रकाशित भएको मितिले ३ दिनभित्र तपसिल वमोजिमको कागजातसहित इच्छुक योग्यता पुगेका नेपाली नागरिकहरुबाट रित पूर्वकको दरखास्त आव्हान गरिन्छ । तपसिल

पद: शिक्षक

विषय: अङ्ग्रेजी

तह: माध्यमिक तह

किसिम: आशिक करार (विद्यालय स्रोत)

शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट अंग्रेजी विषयमा स्नातकोत्तर तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको ।

उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

आवेदन दस्तुर: रु १०००/-

छनौट प्रक्रिया: लिखित तथा अन्तरवार्ता

सेवा सुविधा: विद्यालयको नियमानुसार

दरखास्त पेश गर्ने अन्तिम मिति: २०८२ / ०३ / १५ गते (विद्यालय समयभित्र )

सम्पर्क मिति: २०८२/०३/१६ गते

परीक्षा मिति र स्थान: सम्पर्क मितिको दिनमा तोकिने छ ।

निवेदन साथ पेश गर्नु पर्ने कागजातहरु:

  • नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि ।
  • शैक्षिक योग्यताका प्रमाण पत्रको प्रमाणित प्रतिलिपि ।
  • अध्यापन अनुमति पत्रको प्रमाणित प्रतिलिपि ।

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE