Views: 100 | Apply Before: 11 hours from now
Job Category | : | Teaching / Education |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Contract |
Job Location | : | Kaski |
Apply Before(Deadline) | : | Jun. 29, 2025 16:00 (11 hours from now) |
Education Level | : | Higher Secondary (+2/A Levels/Ib) |
Experience Required | : | Not Required |
श्री धारापानी माध्यमिक विद्यालय
यस श्री धारापानी माविका लागि अन्नपूर्ण गाउँपालिका कास्कीको च.नं. १५१० को मिति २०८२ २०३/०५ को प्राप्त अनुमतिपत्र तथा यस विद्यालयको मिति २०८२ १०३ ०५ को विव्यस निर्णयअनुसार विद्यालयमा रिक्त हुन आएको निमावि तह अङ्ग्रेजी विषयको दरबन्दीमा करारमा शिक्षक पदपूर्ति गर्नुपर्ने भएकोले तपसिल योग्यता भएका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ ।
तहः नि.मा.वि.
दरखास्त दस्तुर: रु.१,०००1००
विषयः अङ्ग्रेजी
शैक्षिक योग्यता: अङ्ग्रेजी विषयमा न्यूनतम +२ वा सो सरह उत्तीर्ण उमेर १८ वर्ष पूरा गरी ४० वर्ष ननाघेको
परीक्षाको किसिम: लिखित र अन्तरवार्ता
तलब र अन्य सुविधा: प्रचलित नियमानुसार
दरखास्त दिने अन्तिम मिति: २०८२ असार १९ गतेसम्म
आवेदन साथ पेश गर्नुपर्ने कागजातहरु:
सम्पर्क मितिः २०८२ १०३ ।२० गते
परीक्षा हुने मिति, स्थान र समय: सम्पर्क मितिमा जानकारी गराइनेछ ।
पुनश्च: