Similar JobsPowered by Merojob AI

Deadline: Mar 24, 2026

Deadline: Mar 24, 2026

Deadline: Mar 30, 2026
श्री बालशिक्षा निकेतन माध्यमिक विद्यालय
Source: Butwal Today
Contract
|Job Description
Roles and responsibilities of this job

श्री बालशिक्षा निकेतन माध्यमिक विद्यालय
पाल्हीनन्दन १ सुनरी नवलपरासी (पश्चिम)
सूचना प्रकाशित मितिः २०८१|१२|१८ प्रस्तुत विषय सम्बन्धमा यस पाल्हीनन्दन गाउँ शिक्षा समितिको मिति २०८१/०५/२५ गतेको निर्णयानुसार र पाल्हीनन्दन गा.पा. वडा नं. १ मा अवस्थित श्री बाल शिक्षा निकेतन माध्यमिक विद्यालयको मिति २०८१ / १२ / १७ गतेको वि.व्य.स. को निर्णय अनुसार एक जना मा. वि. तह संघिय शिक्षण अनुदान कोटामा अंग्रेजी शिक्षक पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मिति देखी पन्द्र (१५) दिन भित्र यस विद्यालयको सिटिजन बैंक लिमिटेड को खाता नं. १४१०१०००००१६१२०१ मा रकम दाखिला गरेको सक्कल भौचर सहित तपसिल अनुसार निवेदन दिनुहुन सबैको जानकारीको लागि यो विज्ञापन प्रकाशित गरिएको छ ।
१. विज्ञापन नं. ०४/०८१/०८२
२. पदः मा.वि. अंग्रेजी शिक्षक
३. संख्याः १ (एक)
४. नियुक्तिको किसिमः मा. वि. तह संघिय शिक्षण अनुदान कोटा
५. करार अवधी: १ वर्ष मात्र
६. आवेदन दस्तुरः २,०००/-
७. शैक्षिक योग्यताः मान्यता प्राप्त शिक्षण संस्थाबाट मुल विषय अंग्रेजी लिइ स्नातक वा सो सरह उत्तिर्ण गरेको
८. उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
९. तलब स्केल: नेपाल सरकारले तोके बमोजिम
१०. परीक्षाको किसिम : लिखित, मौखिक तथा प्रयोगात्मक
११. संलग्न गर्नुपर्ने प्रमाणहरु: नेपाली नागरिकता र शैक्षिक योग्यताका प्रमाण प्रतिलिपि, हस्तलिखित निवेदन, शिक्षण अनुमति पत्रको प्रतिलिपि
१२. दरखास्त दिने अन्तिम मितिः २०८२ / १/२ गते दिउसो ४ वजे सम्म
१३. सम्पर्क मितिः २०८२/१/३ गते
१४. परीक्षा मितिः सम्पर्क मितिको दिन जानकारी गराइने
१५. आवेदन दिने स्थान: बाल शिक्षा निकेतन माध्यमिक विद्यालय
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Apr 19, 2025