Similar JobsPowered by Merojob AI

Deadline: Jan 05, 2026

Deadline: Dec 29, 2025

Deadline: Dec 29, 2025

Deadline: Dec 29, 2025

Deadline: Dec 31, 2025
श्री चण्डी माध्यमिक विद्यालय
Source: Samadhan News
Full Time
|Job Description
Roles and responsibilities of this job

श्री चण्डी माध्यमिक विद्यालय
प्रकाशित मितिः २०८१/०९/१४ गते
शिक्षा महाशाखा पोखरा महानगरपालिका मिति २०८१/०९/११ च.नं. २५८ को अनुमति पत्र र यस विद्यालयको व्यवस्थापन समितिको मिति २०८१ / ०९ / १२ गते बसेको बैठकको निर्णयानुसार तपसिल अनुसारको शिक्षक आवश्यकता परेको हुँदा इच्छुक र योग्य नेपाली नागरिकबाट दरखास्त आब्हान गरिएको छ ।
विज्ञापन नं. : ०२/०८१/८२
पद: शिक्षक
तह: नि.मा.वि. (राहत कोटा)
विषय: अंग्रेजी
संख्या: ०१ (एक) जना
न्यूनतम शैक्षिक योग्यताः शिक्षा शास्त्र संकायमा मूल विषय अंग्रेजी लिई १०+२ वा प्रमाणपत्र तह उत्तीर्ण वा सो सरह ।
उमेर : १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको ।
तलब स्केल: सम्बन्धित कोटाको नियमानुसार ।
आवश्यक कागजातहरू:
दरखास्त शुल्क : रु. १०००/-
दरखास्त दिने अन्तिम मितिः २०८१ / ०९ / २८ गते कार्यालय समय भित्र ।
सम्पर्क मितिः २०८१/०९/२९ गते
परीक्षाको किसिम : लिखित, अन्तर्वाता र आवश्यक परेमा प्रयोगात्मक परीक्षा ।
सम्पर्क नम्बरः ९८४९६१८६७५ (अध्यक्ष), ९८५६०८६८३२ (प्र.अ.)
Email: [email protected]
श्री चण्डी माध्यमिक विद्यालय
पोखरा महानगरपालिका-३३, वरभोट्यानी, कास्की
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 12, 2025