Saurabh Group banner

Saurabh Group

Cement Manufacturer

About Us

नेपालमै पहिलो पटक युरोपियन प्लान्ट को साथ् भि.आर.एम. टेक्नोलोजी

सौरभ ग्रुपको स्थापना सन् १९६८ मा चिरपरिचित व्‍य्व्सायी स्‍व. श्री लीलाराम न्‍यौपनेबाट व्‍यापारिक एजेन्‍सी र बस व्‍यव्सायको थालनीबाट भएको थियो । यसपछि, उहाँका सुपुत्र ई. श्री विष्णु प्रसाद न्‍यौपाने सन् १९८८ मा ग्रुपमा सामेल भई आयत निर्यात व्‍यापारबाट औद्योगिक क्षेत्रमा प्रवेश गर्नुभएको हो ।अहिले यस सौरभ ग्रुप सिमेन्‍ट, स्‍टील, चिया, धागो, पी पी वुभन फ्याब्रिक, क्याल्‍सियम कार्वोनेट आदि सामाग्रीहरूको उत्‍पादनमा केन्द्रि्‌त छ । ग्रुपले कोन्‍का प्रडक्‍टहरु, सिटिजन घडीका पार्टपूजाहरु र अरु चइनीज समानहरुको आयात गरेर व्‍यापारिक क्रियाकलापहरुलाई निरन्‍तरता दिएको छ ।


युरोपियन भि. आर. एम. मेशिनबाट उत्‍पादित सर्वोत्तम सिमेन्‍ट प्रा. लि. नेपाल कै एकमात्र पहिलो ४५०० ब्‍लेन सम्मको मसिनोपन भएको सिमेन्‍ट उत्पादन गर्ने एक मात्र उद्योग हो ।

सर्वोत्तम सिमेन्‍टनै किन: https://sarbottamcement.com/

Available Jobs
Jobs posted by Saurabh Group
More than 1 year
Mid_level
Negotiable
Bhairawa
More Info
Industry
Cement Manufacturer

Company Size
1000+ employees

Location
5th Floor, Neupane Tower, Tinkune Subhidhanagar, Kathmandu

Social Media


Search, Apply & Get Job: FREE