Manabkalyan SACCOS banner

Manabkalyan SACCOS

Finance Companies

About Us

Manab Kalyan Saving and Credit Cooperative Ltd. of Sano Khariko Bot, Babuchheri street, Shantinagar, New Baneshwor Kathmandu urgently announces the vacancy for the following qualified and potential staffs for the below posts:

For more details:  www.manabkalyan.com 

Expired Jobs
Jobs posted by Manabkalyan SACCOS
Not Required
Mid_level
Negotiable
Shantinagar, Baneshwor
Introduction संस्थाकको परिचय

Introduction

हाम्रो राष्ट्रमा छरिएर रहेका कृषक, निम्नवर्गिय श्रमिक, कालिगड, भूमीहिन एवं वेरोजगारको जञ्जालमा हुडलिईरहेका सदस्यहरुको आर्थिक तथा सामाजिक अवस्थालाई उकास्दै पारस्पारिक सहयोगको भावना जगाएर आयमूलक एवं सीपमूलक व्यवसाय सञ्चालन गराउँदै आत्मास्वावलम्वि बनाउनको निम्ति यस राष्ट्रलाई निस्वार्थ भावनाले ओतप्रोत भएका सहकारी संस्थाहरुको स्पर्श जरुरी रहेको अवस्था छ ।
आर्थिक दृष्टिकोणले पिछडिएका, समान समस्या र स्वार्थ भएका जनसमुदाय, वर्ग वा व्यक्तिको समान जिम्मेवारी, दायित्व र अधिकारको आधारमा उत्पादन, उपभोग, वितरण तथा विनिमय प्रक्रियामा हुने संस्थागत प्रयास नै सहकारीको वास्तविक परिचय हो । यस्तै सिद्धान्तलाई आत्मसाथ गर्दै विभिन्न भागमा छरिएररहेका साना–साना पूजीहरुलाई एकीकृत गरी उत्पादनशील, सीपमूलक तथा आयमूलक कार्यमा सरल तथा सुलव वित्तिय तथा सेवा प्रदान गर्नु यस संस्थाको मुलभुत उद्देश्य हो । 
आफ्ना सदस्यहरुलाई आयमूलक र वृद्धिबिकासमा टेवा पु¥याउने विभिन्न ब्यापार–व्यवसायमा लगानि गरेर रोजगारको सृजना गराउन, सहुलियत दरमा दैनिक उपभोग्य बस्तुहरू उपलब्ध गराउन, प्राथमिक आवश्यकता र आयआर्जन क्षमताको पहिचान गरेर उत्पादनशिल, आयमूलक तथा सीपमूलक कामहरुमा जागरण गराउँदै समाजको सदस्यहरुलाई सवल र स्वाभलम्वि बनाउनु हाम्रो दृढ्ता हो । समुदाय भित्र सामाजिक, सांस्कृतिक, शौक्षिक, स्वास्थ्य, पर्यावरण, जनचेतना जस्ता गतिविधिको आवश्यक ढङ्गले प्रवद्र्धन गर्न यस मानवकल्याण वचत तथा ऋण सहकारी संस्था सदैव प्रयत्नशील रहेको छ ।

www.manabkalyan.com

More Info
Industry
Finance Companies

Company Size
Confidential

Location
Shantinagar 31

Social Media


Search, Apply & Get Job: FREE