विकास सरोकार समाज (डिकोस) नेपाल क्षेत्रीय स्तरको एक गैरसरकारी संस्थाहो जसले विगत १८ वर्षदेखि मुख्य कार्यालय लिबाङ रोल्पा बाट तथा अन्य जिल्लाको शाखा कार्यालय बाट सामाजिक तथा आर्थीक विकासको क्षेत्रमा काम गरिरहेको छ । संस्थाले गैर सरकारी संस्थाको सेवा प्रकृयाबाट समुदायको जीवनस्तर माथि उकासेर सम्बृद्ध र विकसित नेपाली समाजको स्थापना गर्ने लक्ष्य लिएको छ ।