Drivers

The Gurkha Welfare Trust Nepal (GWT(N)) is the field arm of The Gurkha Welfare Trust UK, a registered charitable Trust working particularly for the ex-Gurkha Veterans and their communities across Nepal. It is a charitable institution, established and registered in the UK in 1969. The GWT(N) ensures that Gurkha veterans, their widows and their wider communities are able to live their lives with dignity. We achieve this primarily through the provision of financial, medical and community aid.

Drivers

Views: 2972 | This job is expired 3 years ago

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Mid Level
No. of Vacancy/s : [ 3 ]
Employment Type : Full Time
Offered Salary : NRs. 48,858 Monthly
Apply Before(Deadline) : Jun. 26, 2022 23:55 (3 years ago)

Job Specification

Education Level : School (Slc/ See)
Experience Required : More than or equal to 5 years

Job Description

ब्रिटिश गोर्खा पोखरा अन्तर्गत यस गोर्खा वेल्फेयर ट्रष्ट नेपाल, प्रधान कार्यालय पोखराद्धारा व्यवस्थित नेपाल अधिराज्यभर बिभिन्न स्थानमा संचालित एरिया वेल्फेयर सेन्टरहरुमा तीन जना अनुभवी सवारी चालक (ड्राईभर) करार सेवामा भर्ना गर्नुपर्ने भएको हुँदा योग्यता पुगेका ईच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान् गरिन्छ ।

न्यूनतम योग्यता: 

  • कम्तीमा कक्षा १० (एस.ई.ई.) उतीर्ण, स्वस्थ एवम् तन्दुरुस्त नेपाली नागरिक हुनुपर्नेछ ।
  • कम्तीमा समूह A र B समूहको सवारी चालक अनुमति–पत्र प्राप्त, विभिन्न यात्रुवाहक सवारी साधनमा कम्तीमा ५ वर्षको अनुभव भएको हुनुपर्नेछ । (सवारी साधन मर्मत संभार बारे ज्ञान र सीप भएकालाई बिषेश ग्राह्यता दिईनेछ)

बान्छनीय योग्यताः 

  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थामा सवारी चालक सम्बन्धी कार्य अनुभवी, अफ–रोड, कठिन भूभाग र प्रतिकूल अवस्थामा ड्राईभिङ्गको अनुभव भएको उम्मेदवारलाई विशेष ग्राह्यता दिइनेछ ।

संक्षिप्त कार्य विवरणः

  • संस्थाका सवारी साधन चलाउने, सोको सरसफाई, हेरचाह, मर्मत–सम्भार र सुरक्षा गर्ने, आवश्यकता अनुसार फिल्ड भ्रमणमा जाने र संस्थाका अन्य कर्मचारीहरुलाई आवश्यक सहयोग गर्ने ।

तलब÷भत्ता तथा अन्य सुविधाः

  • मासिक तलब:  ४८,८५८। हुनेछ । संस्थाको कर्मचारी प्रशासन नीति बमोजिम सञ्चय कोष, उपदान, चाडपर्व खर्च बापत एक महिनाको तलब बराबरको रकमको साथै स्वास्थ्य उपचार खर्च दाबी र वार्षिक विदाको सुविधा प्रदान गरिनेछ ।

करार अवधिः

  • करार अवधि तीन (३) वर्षको हुनेछ, संस्थाको आवश्यकता र सम्बन्धित कर्मचारीको कार्य सम्पादन मुल्याङ्कनको आधारमा थप हुन सकिने ।

दरखास्त आईपुग्नु पर्ने अन्तिम मितिः 

  • मितिः २०७९।०३।१३ गते (26 June 2022)
  • नोटः– प्रारम्भिक छनौटमा परेकालाई मात्र अन्तर्वार्ता र प्रयोगात्मक परीक्षाका लागि बोलाईनेछ ।


This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

More Jobs By this Company

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE