Driver

Swiss Agency for Development and Cooperation (SDC) is providing Technical Assistance (TA) to the Government of Nepal (GoN) for the implementation of the Motorable Local Roads Bridge Programme, Phase-IV in all 7 provinces.

CIAS-MEH JV, on behalf of SDC, provides TA through the Local Roads Bridge Support Unit (LRBSU), invites applications from interested and qualified Nepali nationals (preferably female) for the following position:

Driver

Views: 1816 | This job is expired 1 year, 1 month ago

कार्य विवरण

स्थानीय सडक सहयोग इकाई कार्यलयले खटाए वमोजिम प्राविधिक सहयोग कार्यान्वयन हुने विभिन्न प्रदेश र कार्यालयको संलग्नता रहेको पुल साइटहरु भएको स्थानमा एवं कार्यलय संचालनको दौरान गरिने यात्राको लागि सवारी चलाउने. 

साथै कार्यालयका एवं प्रादेशिक ईकाई कार्यालयमा आवश्यकता अनुसार कार्यालय सहयोगीको कार्य पनि गर्नु पर्ने ,

आवश्यक योग्यता

  • कम्तिमा १० कक्षाको परिक्षामा हाजिर भएको   
  • समयावधि भएको मान्याता प्राप्त सवार चालक पत्र भएको र उचित र सुरक्षित ढंगले चलाउन सक्ने 
  • पाँच/ दुई  बर्ष विभिन्न प्रकारको गाडी चलाएको अनुभब भएको ( साथै पहाड एवं ग्रामिण भेगमा गाडी चलाएको अनुभव भएको )
  • नेपाली र अंग्रेजीमा भएको सडक चिन्ह पढ्न र बुझ्न बुझाउन सक्ने क्षमता भएको 
  • ट्राफिक नीति नियम पढ्ने, बुझने र पालना गर्न सक्ने क्षमता भएको
  • गाडीको मर्मत आवश्यकताको अवस्था बुज्न सक्ने साथै स्वयं सामान्य मर्मत गर्न सक्ने Machine (vehicle) Maintenance Training भएकालाई प्राथमिकता दिइने,
  • नक्सा तथा मार्ग निर्देशनको ज्ञान तथा ब्याख्या गर्न सक्ने क्षमता भएको .
  • मोबाईल फोन मा नेपाली र अग्रेजीमा संदेश पढ्न र पठाउन सक्ने .
  • प्राथमिक उपचार ( First Aid) सम्बन्धि ज्ञान भएकालाई प्राथमिकता दिइने

कार्य: गाडी संचालन 

  • नियुक्ति दिइएको गाडी सुरक्षित र असल ढंगमा चलाउने ,
  • निर्देशन अनुरुप कर्मचारीहरु र आगंतुहरुलाई परिवहन सेवा प्रदान गर्नु पर्ने,
  • कार्यालय को बाहेक अन्य यात्रु (आगंतु ) कर्मचारी संगै यात्रा गर्नु परेमा Waiver Form अनिवार्य रुप मा भराउनु पर्ने
  • दैनिक रुपमा यात्रा गर्नु पूर्व र यात्रा गरेपछि गाडीमा भएको हाते औजारहरु तथा First Aid Kits को पूर्ण रुप निरीक्षण गर्ने कार्य गर्नु पर्ने ,
  • दुर्घटना र आकस्मिक चिकित्साको आवश्यकताको अवस्था बारे ब्यबस्थापक लाई तुरुन्त जानकारी दिने र सो बारे प्रतिक्रिया दिने,
  • जिम्मेवारी दिइएको गाडीको भित्र र बाहिर सफा राख्नु पर्ने र  इन्धन व्यवस्था गर्नु पर्ने ,
  • शारीरिक असक्तता भएको यात्रुहरुलाई गाडीमा बस्न र वोर्लिना को लागि सहयोग गर्ने,
  • कार्यालयको कार्य संचालन नियमको मापदण्ड अनुसार गाडी लग पुस्तक सहीहिसाबले राख्ने, सवारी मर्मत, इन्धन खपत, घटना अथवा दुर्घटना रिपोर्ट र अन्य रेकर्ड राख्नुपर्ने ,

कार्य: गाडी मर्मत

  • जिम्मेवारी दिइएको गाडीको आवश्यक अनुसार सामान्य मर्मत कार्य स्वयं गर्नुपर्ने ,
  • आवधिक तथा प्रमुख रुपमा गरिने गाडी मर्मत को समय तालिका को लागी समन्वय गर्नु पर्ने ,
  • आवधिक तथा प्रमुख रुप मा गरिने गाडी मर्मत को समय तालिका को लागी समन्वय गर्नु पर्ने ( जस्तै; वाहन दर्ता कागजातहरु, प्रदूषण प्रमाणपत्र, सेवा अबोरोधहरु कम गर्न सम्बन्धित सरकारी निकायमा सम्पर्क गर्ने ,

दुर्घटना र आकस्मिक चिकित्सा

  • SDC ले निर्धारित गरिएको Safety and Security को योजना अनुसार दुर्घटना र आकस्मिक चिकित्साको आवश्यकताको अवस्था बारे ब्यबस्थापक लाई तुरुन्त सोको बारे जानकारी र प्रतिक्रिया दिने ,

अन्य महत्वपूर्ण जिम्मेवारी

  • आवश्यकता अनुसार कार्यालयको अन्य काममा सहयोग गर्ने  जस्तै कार्यालय को चिठ्ठी पत्र वितरण गर्नु, समान को बिल फर्छ्योट गर्ने, कार्यालयको पाहुनाहरु तथा कर्मचारीहरुलाई एरपोर्ट लिन जाने तथा छोड्ने, गोष्ठी तथा कार्यशालामा लजेस्टिक सहयोग गर्ने आदि  ।
  • कार्यालय को आवश्यकता अनुसार सामान्य कार्य समय ९.०० बजे पहिले र ०५.३० पछि पनि कम गर्नु पर्ने हुन्छ ।

This job has expired.

Job Action

job_detail_page
Search, Apply & Get Job: FREE