Driver (2)
Small Irrigation Programme (SIP)
नेपाल सरकार र स्वीस सरकार बीच भएको द्विपक्षीय सम्झौता अनुसार स्वीस सरकारको प्राविधिक र वित्तीय सहयोगमा साना सिँचाइ कार्यक्रम सन् २०१५ देखि नेपालमा संचालित छ । यस कार्यक्रम संचालन गर्नको लागि स्वीस सरकार बिकास सहयोगले बित्तिय र प्राबिधिक सहयोग पु¥याउँदै आएको छ । स्वीस सरकारको तर्फ बाट स्थानीय पूर्वाधार बिभाग र स्थानीय सरकारहरुलाई प्राविधिक सहयोग प्रदान गर्न GEOCE - TMS – Aviyan को JV लागि निम्न पदको आवश्यकता भएकोले नेपाली नागरिकहरुबाट आबेदन आह्वान गरिएको छ ।

Driver (2)

Views: 1441 | This job expired 3 weeks, 1 day ago

कार्य अनुभव: ३ बर्ष (२ वर्ष पहाडी क्षेत्रमा सवारी चलाएको)

समय अबधि: हाललाई जून, २०२० सम्म ( कार्य अबधि थप हुन सक्ने ) 

ईच्छुक उम्मेदवारहरुले मिति १४ मार्च २०२०सम्म, यस साना सिँचाइको कार्यालयमा आई पुग्ने गरी आवश्यक कागजात (वायोडाटा र नेपाली नागरिकताको प्रतिलिपी) सहितको आवेदन निम्न ठेगानामा पेश गर्नु हुन अनुरोध गरिन्छ ।

Applying Procedure

ठेगाना:  यस ठेगानामा कुरियर मार्फत आवश्यक कागजातहरू पठाउनुहोस्:

साना सिँचाइ कार्यक्रम
भि.आ.ई.पी मार्ग बिराटनगर, वार्ड न. ९ 
ईमेल ठेगाना : [email protected]
फोन नं : ०२१ –४१६०९९

नोट :  महिला , दलित, लोपोन्मूख, अल्पसंख्यक, जनजाति, मुश्लिम, मधेसि र बिभेदमा पारिएका वर्गलाई बिषेश प्राथमिकता दिईने छ ।

Job Action

TO APPLY: For this job, please follow the applying procedure.


Register Now

Similar Jobs

job_detail_page
Search, Apply & Get Job: FREE