Social Development Centre

कार्यक्रम अधिकृत (DPA Assessment Officer)

Social Development Centre

कार्यक्रम अधिकृत (DPA Assessment Officer)

SDC Mahottari is District level organisation and Non profitable organisation.

कार्यक्रम अधिकृत (DPA Assessment Officer)

Views: 1770 | This job is expired 5 years, 10 months ago

Basic Job Information

Job Category : NGO / INGO / Social work
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Mahottari
Offered Salary : Negotiable
Apply Before(Deadline) : Dec. 15, 2019 17:00 (5 years, 10 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : More than or equal to 2 years
Other Specification
  • स्नात्तक तह (Bachelor Degree in Social science or relevant discipline)

Job Description

  • सम्बन्धित क्षेत्रमा कम्तिमा २ वर्षको कार्यअनुभव भएको 
  • परिणात्मक तथा गुणात्मक तथ्याङ्क बारे ज्ञान भएको तथ्य तथ्याड्ढ संड्ढलन गर्न सक्ने सीप भएको 
  • नमुना तथा सुचना संड्ढलन प्रणाली सम्बन्धी ज्ञान भएको
  • विभिन्न समुदायका व्यक्तिहसँग कार्यक्रम सञ्चालन गर्न सक्ने क्षमता भएको
  • Excel को राम्रा् ज्ञान तथा डाँटा विश्लेषण गर्न सक्ने क्षमता भएको 
  • स्पष्ट रुपमा अंगे्रजी तथा नेपाली भाषामा छुट्टछुटै प्रतिवेदन लेख्न सक्ने ज्ञान भएको
  • अन्तरवैक्तिक कला र सहजीकरण सीप भएको र कार्य तनावमा पनि काम गर्न सक्ने दक्षता भएको
  • सम्बन्धीत पालिकाहरुमा पटक पटक अनुगमन,समन्वय तथा सहकार्य गर्नु पर्ने
  • कम्पयुटरको राम्रो दक्षता भएको – Office package : World, Excel, Power point, English Nepali typing and email internet)
  • आफ्नै लाइसेन्स प्राप्त भएको हुनुपर्ने

तपशील:

क) दरखास्त दिने मिति : २०७६ मंग्सिर २६ देखि २०७६ मंग्सिर २९ गते ५ बजे सम्म । 

ख) आवश्यक कागजातहरु : दरखास्त निवेदनका साथमा वायोडाटा कम्तिमा २ जना चभाभचभभक भएको, शैक्षिक योग्यता, अनुभव र नेपाली नागरिकता प्रमाणपत्रहरुको प्रतिलिपीहरु, हालसालै खिचेको पासपोर्ट साईजको फोटो २ प्रति राखि खाममा शिलबन्दी गरी बुझाउनु पर्नेछ वा संस्थाको ईमेल [email protected] मा तोकिएको समय अवधि भित्र आवेदन दिन सकिनेछ । 

ग) परिक्षाको किसिम : लिखित, मौखिक÷अन्तरवार्ता 

) मासिक तलव : संस्था÷परियोजनाको नियम अनुसार हुनेछ । 

ड) दलित, आदिवासी जनजाती, महिला, अपाङ्गता भएका व्यक्तिहरु तथा पछाडि पारिएका वर्गलाई प्राथमिकता दिईनेछ । 

च) कर्मचारी छनौट प्रक्रिया सम्बन्धी सम्पूर्ण निर्णय तथा अधिकार संस्थाको कर्मचारी छनौट समितिमा निहित रहनेछ । कर्मचारी भर्ना सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप हुने खालको व्यवहार भएमा वा अनावश्यक दबाव आएको ठहर भएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वतस्अमान्य ठहरिने छ

छ) आवेदन गरेका मध्ये छोटो सूचीमा परेकाहरुलाई मात्र सम्पर्क गरिनेछ । 

नोट : माथि उल्लेखित पदहरुको कार्य जिम्मेवारीको विस्तृत विवरण चाहिएको खण्डमा ईमेल मार्फत वा कार्यालयमा सम्पर्क राख्न सकिने छ ।


This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE