Views: 52 | Apply Before: 6 days, 20 hours from now
Job Category | : | Healthcare / Pharma / Biotech / Medical / R&D |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Full Time |
Job Location | : | Nawalparashi |
Apply Before(Deadline) | : | Jul. 01, 2025 23:55 (6 days, 20 hours from now) |
Education Level | : | Under Graduate (Bachelor) |
Experience Required | : | More than 2 years |
पछौटेपन उन्मूलन समाज बेस
प्रथम पटक प्रकाशित मिति: २०८२/०३/१० गते) हेलन केलर ईन्टरनेशनलसंगको साझेदारीमा बेस नेपालबाट नवलपरासी (पश्चिम) जिल्लाका सबै स्थानीयतहहरुमा संचालन भईरहेको पोषण मार्फत जीवन रुपान्तरण परियोजना ( हाललाई एक वर्ष, त्यसपछि पनि थप हुने प्रबल संभावना) को लागि निम्न अनुसारको कर्मचारी आवश्यक परेकोले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र २१ वर्ष पुरा भई ५० वर्ष ननाघेका ईच्छुक नेपाली नागरिकबाट फोटोसहितको अद्यावधिक व्यक्तिगत विवरण (CV) तथा आफ्ना नागरिकता, शैक्षिक कार्य अनुभव लगायतका कागजपत्रका प्रतिलिपीहरु संलग्न राखी आवेदन सिधै कार्यालयमा बुझाउन वा इमेल मार्फत पठाउन सूचित गरिन्छ । आवेदन शुल्क निशुल्क हुनेछ ।
पद: तथ्यांक व्यवस्थापन अधिकृत (तह-६)
आवश्यक संख्या: १
शैक्षिक योग्यता तथा अनुभव : पव्लिक हेल्थ विषयमा ब्याचलर उत्तिर्ण र कम्तिमा २ वर्ष तथ्यांक व्यवस्थापन सम्बन्धी कार्य अनुभव भएको ।
अन्य आवश्यक सीपहरु :
परीक्षाको किसिम: लिखित, प्रयोगात्मक तथा अन्तरवार्ता ।
नोट :