Counsellor

Counsellor

एक प्रतिष्ठित कम्पनी

Pokhara
Experience: More than 2 years

Counsellor

Views: 59 | Apply Before: 5 days, 4 hours from now

Basic Job Information

Job Category : Education Counseling / Career Counseling
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Part Time
Job Location : Pokhara
Apply Before(Deadline) : Aug. 04, 2025 16:00 (5 days, 4 hours from now)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : More than 2 years

Counsellor

एक प्रतिष्ठित कम्पनी

पोखरामा अवस्थित एक प्रतिष्ठित गैर सरकारी संस्थाको लागि तपशिल बमोजिमको योग्यता भएका कर्मचारीहरुको आवश्यक परेकोले योग्यता पुगेका अनुभवी प्राप्त ईच्छुक व्यक्तिले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आवेदन दिनु हुन अनुरोध गरिन्छ ।

पद : आशिक मनोविमर्शकर्ता (Part-time Counsellor ) 

योग्यता:

  • नेपाल सरकारको मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाण पत्र वा सो सरह उतीर्ण गरेको ।  
  • मान्यता प्राप्त संस्थाबाट मनोसामाजिक परामर्श तालिम लिई सामाजिक सेवा तथा बालबालिकाको क्षेत्रमा कम्तिमा २ वर्षको कार्य अनुभव भएको।
  • परामर्श सम्बन्धी राम्रो ज्ञान र सीप भएको ।
  • कम्प्यूटर (Microsoft Office Package) मा ज्ञान र दक्षता हासिल गरेको ।  
  • परामर्शसँग सम्बन्धित प्रतिवेदन तथा अभिलेखन व्यवस्थापन गर्ने दक्षता भएको । 
  • दुई पाङ्ग्रे सवारी साधन चलाउन सक्ने र सवारी चालक अनुमति पत्र प्राप्त गरेको महिलालाई विशेष प्राथमिकता दिइनेछ ।

उमेर: २०-४० सम्म

तलब: संस्थाको नियम अनुसार

आवश्यक कागजातहरु:

  • हस्त लिखित निवेदन ।
  • २नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि । 
  • शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिहरु ।
  • महिलालाई विशेष प्रथामिकता दिइनेछ 
Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE