Pro Public
Views: 1636 | This job is expired 7 years, 6 months ago
सूचना
मितिः २०७४ आश्विन २४ गते, मंगलबार
यस जनहित संरक्षण मञ्च (प्रो पब्लिक) को काठमाण्डौको कुलेश्वर आवास क्षेत्रभित्र रहेको २०६.५५ बर्ग मिटर क्षेत्रफलको जग्गामा कामनपाको भूकम्प प्रतिरोधक नियमानुसार Floor Area Ratio (FAR) ले दिने तलासम्म (भुइँ तलामा अधिक्तम गाडी पार्किङ्ग गर्न मिल्ने गरी) ११०० ब.फि. देखि १२०० ब.फि. भएको मापदण्ड अनुसारको यस क्षेत्रमा नियमअनुसार निर्माण गर्न मिल्ने भवन निर्माण गर्नुपर्ने भएकोले भएकोले नेपाल सरकारमा दर्ता भएका नक्शा तथा भवन निर्माण गर्ने Consultant/Company बाट VAT तथा कर दाखिला प्रमाणपत्रसहित विस्तृत विवरण उल्लेख गरी नक्शा र भवन निर्माण (भवन निर्माणका लागि सम्पुर्ण निर्माण सामग्रि यस मञ्चले उपलब्ध गराउँदा श्रमवापत मात्र लाग्ने प्रति वर्गफिटको दररेट र सम्पूर्ण निर्माण सामाग्रि र श्रमवापत लाग्ने प्रति वर्गफिटको दररेट) का लागि दररेट यहि २०७४ कार्तिक १४ गतेभित्र शिलबन्दी गरी पेश गर्नुहुन अनुरोध छ ।
प्रक्रिया
दररेट तथा पारिश्रमिक भुक्तानी
जनहित संरक्षण मञ्च (प्रो पब्लिक)
पोष्ट बक्स नं. १४३०७
लिकमार्ग, कुलेश्वर, काठमाण्डौ
फोन नं. ०१ – ४२८३४६९, ९८४१६२२२८७
This job has expired.