Similar JobsPowered by Merojob AI

Deadline: Dec 15, 2025

Deadline: Dec 15, 2025

Deadline: Dec 07, 2025

Deadline: Dec 15, 2025

Deadline: Dec 10, 2025
राष्ट्रिय माध्यमिक विद्यालय
Source: Adarsha Samaj
Contract
|Job Description
Roles and responsibilities of this job

राष्ट्रिय माध्यमिक विद्यालय
यस राष्ट्रिय माध्यमिक विद्यालयको व्यवस्थापन समितिको २०८२ कार्तिक २४ गतेको बैठकको निर्णय अनुसार यस विद्यालयमा रिक्त रहेको माध्यमिक तह अध्यापन गराउने कम्प्युटर विज्ञान विषयको माध्यमिक तृतीय श्रेणी (विद्यालय स्रोतमा पूर्ण कालिन) करार शिक्षकको पदपूर्ति गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ । सूचना प्रकाशित भएको मितिले सात (७) दिनभित्र तपसिल बमोजिमको कागजातसहित इच्छुक योग्यता पुगेका नेपाली नागरिकहरुबाट रीतपूर्वक दरखास्त आह्वान गरिन्छ ।
पदः कम्प्युटर शिक्षक (पूर्ण कालीन) करार
संख्या: १ (एक)
विषय: कम्प्युटर विज्ञान
तह: माध्यमिक
किसिम: विद्यालय आन्तरिक स्रोत
शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर विज्ञान विषयमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको ।
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
आवेदन दस्तुर: रु १०००/-
छनोट प्रक्रिया: लिखित, अन्तरवार्ता तथा कक्षा अवलोकन
सेवा सुविधा: विद्यालयको नियमानुसार
दरखास्त पेश गर्न अन्तिम मिति: २०८२ /०८/०१ गते (विद्यालय समयभित्र )
सम्पर्क मिति: २०८२/०८/०२ गते मंगलबार ।
परीक्षा मिति र स्थान: सम्पर्क मितिको दिनमा तोकिने छ ।
निवेदन साथ पेश गर्नुपर्ने कागजातहरु:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 17, 2025