Views: 9 | Apply Before: 5 days from now
Job Category | : | Teaching / Education |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Full Time |
Job Location | : | Rupandehi |
Apply Before(Deadline) | : | Jul. 01, 2025 23:55 (5 days from now) |
Education Level | : | Graduate (Masters) |
Experience Required | : | Not Required |
मसिना बाबा नरेन्द्रपुरी मोगलहा माध्यमिक विद्यालय
उपरोक्त विषय सम्बन्धमा यस विद्यालयको वि.व्य.स. को मिति २०८२/०२/२३ गते, शिक्षक छनौट समितिको मिति २०८२।०२।२६ गते निर्णयानुसार र लुम्बिनी | साँस्कृतिक नगरपालिकाको कार्यालय रुपन्देहीको मिति २०८२।०२।१८ गते च.नं. ३८७३ को प्राप्त पत्रानुसार करारमा कम्प्यूटर प्रशिक्षक (मा.वि. द्वितीय) भर्नाको लागि १५ दिने सूचना प्रकाशन भएकोमा कुनै पनि उम्मेदवार नआएकोले शिक्षक छनौट समितिको मिति २०८२।०३।१० गतेको निर्णयानुसार पुनः ७ (सात) दिनको सूचना प्रकाशन गर्नु पर्ने भएको हुदाँ इच्छुक नेपाली नागरिकहरुबाट तपसीलका | सर्तहरु पुरा गरि दरखास्त अहवान गरिएको छ ।
पद संख्या: १ (एक)
तहः मा. वि. द्वितीय प्रशिक्षक (अनुदान करार)
विषय: कम्प्यूटर इन्जिनियरिङ्ग
योग्यता: सम्बन्धित विषयमा एम. ई. (M.E.) वा सो सरह
उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
नागरिकता: नेपाली
निरोगिता प्रमाण पत्र: हुनु पर्ने
आवश्यक कागजात :
तलब स्केल: नेपाल सरकारको नियमानुसार
आवेदन दस्तुर: रु ३,०००/- अक्षरेपी तीन हजार मात्र
आवेदन दिने अन्तिम मितिः २०८२।०३।१७ गते सम्म
सम्पर्क मितिः २०८२।०३।१८ गते विद्यालय समय भित्र
परिक्षा मितिः सम्पर्क मितिको दिन तोकिने छ ।
परिक्षा किसिम :
नोट: अनुभव र माथिल्लो योग्यता भएकालाई विषेश ग्राहता दिइनेछ ।