Child Development Facilitator Teacher

Child Development Facilitator T…

खैरहनी माध्यमिक विद्यालय

Chitwan

Child Development Facilitator Teacher

Views: 13 | Apply Before: 1 week from now

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : Chitwan
Apply Before(Deadline) : Nov. 12, 2025 23:55 (1 week from now)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

Child Development Facilitator Teacher

खैरहनी माध्यमिक विद्यालय

प्रस्तुत विषयमा यस विद्यालयमा रिक्त रहेको बाल विकास सहजकर्ता शिक्षक पदमा करारमा पदपूर्ति गर्न मिति १२०८२/०७/१६ को विद्यालय व्यवस्थापन समितिको निर्णय र खैरहनी नगरपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखाको मिति २०८२२०७/१७ र च.नं. १६०७ को पत्रानुसार तपसिलको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वानका लागि यो सूचना प्रकाशित गरिएको छ । तपसिल

पद: बाल विकास सहजकर्ता शिक्षक

आवश्यक संख्या:

नियुक्तिको किसिम: करार

योग्यता: मान्यताप्राप्त शिक्षण संस्थाबाट +२ वा सो सरह उत्तीर्ण ६. उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

तलव स्केल: प्रचलित नियमअनुसार

आवेदन शुल्क: रु.१,५००/-

परीक्षाको किसिम: लिखित, अन्तरवार्ता र कक्षा अवलोकन (आवश्यकता अनुसार)

दरखास्त दिने अन्तिम मिति: विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र

दरखास्त दिने समय र स्थान: खैरहनी मा.वि. (विद्यालय समयभित्र )

सम्पर्क मितिः २०८२/०८/०१ गते ४:०० बजे

आवश्यक कागजातहरु: नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि चारित्रिक प्रमाणपत्रको प्रतिलिपि

पुनश्च:

  • परीक्षामा सम्मिलित हुन आउँदा आवेदकले आफूले प्राप्त गरेको योग्यताका प्रमाणपत्रहरू अनिवार्यरूपमा ल्याउनु पर्नेछ । 
  • साथै रीत नपुगेको र म्याद नाघेको निवेदनउपर कुनै कारबाही हुने छैन ।
  • मण्टेश्वरी तालिम लिएकालाई विशेष ग्राह्यता हुनेछ । 

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE