Views: 570 | Apply Before: 6 days, 9 hours from now
Job Category | : | Teaching / Education |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Contract |
Job Location | : | Pokhara |
Apply Before(Deadline) | : | Sep. 14, 2025 23:55 (6 days, 9 hours from now) |
Education Level | : | Higher Secondary (+2/A Levels/Ib) |
Experience Required | : | Not Required |
विष्णुपादुका माध्यमिक विद्यालय
पोखरा महानगरपालिका वडा नं. २५, हेमजास्थित यस श्री विष्णुपादुका मा.वि.मा पोखरा महानगरपालिका शिक्षा महाशाखाको प.सं. ०८२८३ च.नं. १२८, मिति २०८२/०५/२० को प्राप्त अनुमतिपत्रअनुसार यस विद्यालयमा रिक्त तपसिल सहजकर्ता पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ ।
पदः बालविकास सहजकर्ता (करार)
संख्या: १ जना
योग्यता: कक्षा १२ उत्तीर्ण वा सो सरह
उमेर: ४० वर्ष पूरा नभएको
छनोट विधि: महानगरको नियमानुसार लिखित, अन्तरवार्ता
तलब : महानगर शिक्षा महाशाखाको नियमानुसार
आवेदन शुल्क: रु. १,०००/- (अक्षरुपी एक हजार मात्र)
आवश्यक कागजात: शैक्षिक योग्यता र नागरिकताको प्रतिलिपि साथमा हस्तलिखित आवेदन
दरखास्त दिने अन्तिम मिति: २०८२/०६/०५ गते दिउँसो ४:०० बजेसम्म
नोट: अनुभवी, योग्य, दक्ष, मन्टेश्वरी विधिबाट सिकाउन समर्पित उम्मेदवारलाई प्राथमिकता दिइने ।