
Deadline: Dec 15, 2025

Deadline: Dec 15, 2025

Deadline: Dec 15, 2025

Deadline: Dec 07, 2025

Deadline: Dec 10, 2025
श्री युवा माध्यमिक विद्यालय ज्योति जुनेली
Source: Chitwan Post
Contract
|Job Description
Roles and responsibilities of this job

श्री युवा माध्यमिक विद्यालय ज्योति जुनेली
प्रस्तुत विषयमा भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय शैक्षिक प्रशासन महाशाखाको मिति २०८२/०७/२७ गतेको चन (शिक्षा) १६०९ को पत्र र यस विद्यालयको वि.व्य.स. निर्णयअनुसार यस विद्यालयमा प्राप्त बाल विकास सहजकर्ता कोटा नियुक्त गर्नुपर्ने भएकोले | तपशिल बमोजिमका योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दर खास्त आह्वान गरिन्छ ।
पद: बाल विकास सहजकर्ता
अध्यापन गर्ने तह:प्रारम्भिक बाल विकास केन्द्र |
न्यूनतम शैक्षिक योग्यता: SEE वा सोसरह उत्तीर्ण ।
उमेर हद: ४० वर्ष ननाघेको ।
तलब स्केल : नेपाल सरकारको नियमानुसार ।
दरखास्त पेश गर्ने मिति: २०८२२०७/२८ गतेदेखि २०८२ २०८३१२ गते बेलुका ४ बजेसम्म ।
दरखास्त दस्तुर: रु. ५००/- (पाँच सय रुपैयाँ मात्र)
सम्पर्क मिति: अन्तिम मितिमा तोकिनेछ ।
दरखास्तसँगै पेस गर्नुपर्ने कागजातहरू
परीक्षाको किसिम: लिखित, कक्षा अवलोकन र अन्तवार्ता ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 23, 2025