Cashier

Cashier

Sunshine Saving & Credit Co-Operative Ltd.

Pokhara

Cashier

Views: 32 | Apply Before: 1 week, 2 days from now

Basic Job Information

Job Category : Marketing / Advertising / Customer Service
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Pokhara
Apply Before(Deadline) : Jun. 26, 2025 16:00 (1 week, 2 days from now)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : Not Required

Cashier

Sunshine Saving & Credit Co-Operative Ltd.

यस संस्थाका लागि तपशिलमा उल्लेख भए बमोजिम कर्मचारी आवश्यक परेको हुँदा योग्यता पुगेको इच्छुक नेपाली नागरिकहरुबाट योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि, बायोडाटा र २ प्रति पासपोर्ट साइजको फोटो समेत सलग्न गरी संस्थाले उपलब्ध गराउने आवेदन फाराम भरी हस्तलिखित निवेदन सहितको आवेदन आह्वान गरिन्छ ।

पव: क्यासियर

आवश्यक संख्या:

शैक्षिक योग्यता: +२ पास वा सो सरह

विशेष योग्यता तथा प्राथमिकता 

  • दुई पाङ्ग्रे सवारी चालक अनुमतीपत्र भएको । 
  • बैंक तथा सहकारी संस्थामा सम्बन्धित पदमा कार्य गरेको अनुभव भएको ।
  • कम्प्युटर तथा Finacctplus सफ्ट्वेयर सम्बन्धि ज्ञान भएको ।

अन्य थप जानकारीहरु :

आवेदन फारम वितरण मिति: २०८२ असार २ गतेदेखि ।

आबेदन दिने अन्तिम मिति: २०८२ असार १२ गते, कार्यालय समयमित्र ।

सम्पर्क मिति: २०६२ असार १३ गते ।

परीक्षा सञ्चालन हुने मिति : सम्पर्क मितिमा जानकारी गराइनेछ 

परीक्षाको किसिम:  लिखित, प्रयोगात्मक र अन्तर्वातां ।

सेवा सुविधा:  संस्थाको मानव संसाधन व्यवस्थापन नीति बमोजिम हुनेछ ।

  • Short Listing मा परेका उम्मेदवारलाई मात्र अन्तर्वार्तामा सहभागी गराइने छ । 
  • आवेदन फाराम संस्थाको वेवसाइट www.sunshinesaccos.com.np को Download Section बाट पनि डाउनलोड गर्न सकिनेछ। साथै संस्थाको इमेल ठेगाना [email protected] मार्फत समेत आवेदन पठाउन सकिनेछ । 
  • अन्य जानकारीका लागि संस्थाको कार्यालयमा सम्पर्क गर्न सकिने छ ।

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE