Views: 1697 | This job is expired 7 years, 1 month ago
Job Category | : | General Mgmt. / Administration / Operations |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 0 ] |
Employment Type | : | Full Time |
Job Location | : | Lalitpur |
Apply Before(Deadline) | : | Jun. 06, 2018 00:00 (7 years, 1 month ago) |
Education Level | : | Higher Secondary (+2/A Levels/Ib) |
Experience Required | : | More than 1 year |
शैक्षिक् / वान्छनीय योग्यता :
न्युनतम प्रविणता प्रमाणपत्र तह वा सो सरह को परिक्षा उत्तिर्ण गरि लघुवित्त तथा बैंकिंग क्षेत्र मा कम्तिमा १ बर्ष को कार्यानुभव भएको ले दरखास्त दिन सक्नेछन ,लघुवित्त तथा बैंकिंग क्षेत्र मा ३ बर्ष को शाखा प्रबन्धक कार्यनुभव गरेको अनुभवी ,मोटरसाइकल तथा चालक अनुमतिपत्र भएका र कम्प्युटर सम्बन्धि दक्ष उम्मेदवारलाई प्राथमिकता दिएनेछ
उमेर:
सहायक श्रेणीका लागि१८ बर्षपुरा भइ ३५ बर्ष ननाघेको ,महिलाको हकमा ५ बर्ष थप ,बहालवाला कर्मचारी को हकमा उमेरको हद लागु हुनेछैन
परिक्षाको किसिम:
लिखित ,प्रस्तुतीकरण ,कम्प्युटर प्रयोगात्मक तथा अन्तर्वार्ता
दरखास्त फारम :
यस वित्तीय संस्था को वेबसाइट: www.meromicrofinance.com वा संस्थाको जुनसुकै शाखामा कार्यालयहरुबाट निशुल्क प्राप्त गर्न सकिनेछ
परिक्षा दस्तुर :
छनौट सुचिमा मा परेका उम्मेदवारहरुले छनौट सुची प्रकाशित गरेको ७ दिन भित्रमा रु.५०० /- परिक्षा दस्तुर ,मेरो माइक्रोफाइनान्सवित्तीय संस्था लिमिटेड,कर्पोरेट कार्यालय बट्टार,नुवाकोट को नाम मा एनवी बैंक बैंक लि.मा रहेको खाता नं : ००३०५७२७१ सि वा ग्लोवल आईएमइ बैंक लि. मा रहेको खाता नं ०१०१०१०००७०९२ वा यस संस्थाको जुनसुकै शाखा कार्यालयमा नगद जम्मा गर्न सकिनेछ रकम जम्मा गरेको भौचर अन्तर्वार्ता मा लिई आउनुपर्नेछ छनौट सुचि यस संस्था को वेबसाइट www.meromicrofinance.com मा प्रकाशित गरिनेछ
This job has expired.