Branch Manager

Branch Manager

एकता बचत तथा ऋण सहकारी संस्था लि.

Janakpur
Experience: More than 2 years

Branch Manager

Views: 77 | Apply Before: 1 week from now

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Janakpur
Apply Before(Deadline) : Aug. 14, 2025 16:00 (1 week from now)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : More than 2 years

Branch Manager

एकता बचत तथा ऋण सहकारी संस्था लि.

यस एकता बचत तथा ऋण सहकारी संस्था लि. का लागी निम्नानुसारको कर्मचारीहरु आवश्यक भएको हुँदा इच्छुक नेपाली नागरिकहरुले यही मिति २०८१/०४/२९ सम्ममा यस संस्थाको कार्यालयमा उपस्थित भई वा इमेल मार्फत आवेदन दिनु हुने यो सूचना प्रकाशित गरिएको छ ।

वर्ष कार्य अनुभव भएको

पद: Branch Manager

संख्या:

योग्यता: 

  • मान्यता प्राप्त संस्थाबाट स्नातक तह उतिर्ण गरि कम्तिमा २ वर्ष कार्य अनुभव भएको
  • आवेदकहरुले आवेदनमा आफुले काम गर्न चाहेको पद, 
  • अनुभव र सम्बन्धित पदका लागि तोकिएको शैक्षिक योग्यताको प्रमाणप्रत्रको प्रतिलिपि, 
  • नागरिकताको प्रतिलिपि र bio-data सहित यस संस्थाको कार्यालयमा उपस्थित भई वा email: [email protected] मा मिति २०८२/०४/२९ गते सम्ममा पठाइनु पर्ने छ ।

छनौटको किसिम:

  • प्रारम्भिक रुपमा छनौट सूचीमा परेका प्रतिस्पर्धीहरुलाई अन्तर्वार्ताको माध्यमबाट छनौट गरिनेछ ।
  • सवारी साधन र अनुमति पत्र प्राप्त लाई प्राथमिकता दिइनेछ आकर्षक तलब, बाहिरको लाई खाना र बसने सुविधा सहित ।

Similar Jobs
Powered by Merojob AI
  • Admin Officer
  • Empire Sports Management
  • Deadline: 5 days, 18 hours from now

Job Action

Similar Jobs
Powered by Merojob AI
  • Admin Officer
  • Empire Sports Management
  • Deadline: 5 days, 18 hours from now
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE