Yodha

Astrologer (ज्योतिषी)

Yodha

Astrologer (ज्योतिषी)

Yodha is an international company comprising a distinguished consortium of authentic Nepali astrologers, customer advisors/moderators, and software developers. Our core mission is to deliver Vedic astrology services with integrity, transparency, and reliability. With a decade-long collaboration with over a hundred esteemed astrologers, we are committed to excellence.

We are currently seeking motivated, educated, and dynamic individuals to fill the following roles:

Astrologer (ज्योतिषी)

Views: 1504 | This job is expired 1 week, 2 days ago

पद संख्या: [१०]

रोजगार प्रकार: पूर्ण समय (full time 8 hours ) 

कार्यस्थल : नयाँ बानेश्वर (इन्द्र स्क्वाएर भवन, ७ औं तला )

ज्योतिषी हुनु पर्ने न्यूनतम योग्यता हरु:

  • ज्योतिषमा न्यूनतम उत्तरमध्यमा (आइ.ए सरह) गरेको वा ज्योतिषमा फलादेश गर्न सक्ने।
  • संस्कृत विषय पढेको वा ज्योतिष  फलादेश गर्न सक्ने।
  • पारिवारिक तरिकाबाट ज्योतिष सिकेर फलादेश गर्ने गरेको वा सक्ने।
  • कुनै  संस्थाबाट ज्योतिषको तालिम लिएको।
  • कुनै गुरुकुल बसेर आध्यन गरेको।

उल्लेखित योग्यताहरूमध्ये कुनै एक योग्यता भएको वा यस्तै कुनै योग्यता भए तल दिएको नम्बरमा सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ।

  • 9801007684, 9851084740 

ज्योतिषीले गर्ने काम:

  • कुण्डलीको आधारमा फलादेश गर्ने।

काम गर्ने समय:

बिहानको सिफ्ट: बिहान 7 बजे देखि 3 बजे सम्म
साँझको सिफ्ट: दिउँसो 2 बजे देखि 10 बजे सम्म
नाइट शिफ्ट: 10 बजे देखि 6 बजे सम्म

थप जानकारीको लागि यस लिङ्कमा जान सक्नुहुनेछ:

https://docs.google.com/document/d/1_rzWuJK5ZMRgyHqTnFgD1Ls9t1I5VdrebLXbX44OW1Y/edit?usp=sharing

This job has expired.

Recommended Jobs

Job Action

More Jobs By this Company

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE