Similar JobsPowered by Merojob AI

Deadline: Jun 19, 2026

Deadline: Jun 14, 2026

Deadline: Jun 14, 2026

Deadline: Jun 14, 2026
शुभेच्छा बचत तथा ऋण सहकारी संस्था लिमिटेड
Source: Adarsha Samaj
Full Time
|Job Description
Roles and responsibilities of this job

शुभेच्छा बचत तथा ऋण सहकारी संस्था लिमिटेड
यस शुभेच्छा बचत तथा ऋण सहकारी संस्था लि.का लागि तपशिलमा उल्लेखित कर्मचारी आवश्यक परेको हुँदा रीत पुगेका नेपाली नागरिकहरुबाट २०८२ मंसिर १० गतेसम्म कार्यालय समयभित्र यस कार्यालयमा आइपुग्ने गरी दरखास्त आह्वान गरिन्छ । ईच्छुक उम्मेदवारहरुले आफ्नो योग्यताको प्रमाणपत्र, अनुभव तथा तालिमको प्रमाणपत्र, नागरिकता प्रमाणपत्रका फोटोकपि, पासपोर्ट साइजको फोटो र हस्तलिखित निवेदनसहित निम्न उल्लेखित ठेगानामा दरखास्त दिनुहुन यो सुचना प्रकाशन गरिएको छ ।
पद: सहायक प्रबन्धक
सेवा: करार
संख्या: १
योग्यता:
पारिश्रमिक: संस्थाको कर्मचारी प्रशासन नियमावली अनुसार
नोट: अनुभवीलाई विशेष ग्राह्यता दिइनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 26, 2025
About the organization

Security Service Company