Assistant Manager

Assistant Manager

श्री बर साम्मी मट्टिखान बचत तथा ऋण सहकारी संस्था लि.

Pokhara ,Kaski

Assistant Manager

Views: 150 | Apply Before: 4 hours from now

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Pokhara ,Kaski
Apply Before(Deadline) : Oct. 31, 2025 15:00 (4 hours from now)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : Not Required

Assistant Manager

श्री बर साम्मी मट्टिखान बचत तथा ऋण सहकारी संस्था लि. 

यस बरसाम्मी मट्टिखान वचत तथा ऋण सहकारी संस्था लि को लागि तपसिलमा उल्लेख भएबमोजिमका योग्यता भएका कर्मचारी आवश्यकता रहेको हुँदा योग्यता पुगेका नेपाली नागरिकहरुबाट हस्तलिखित निवेदन, नागरिकताको प्रतिलिपि, व्यक्तिगत विवरण (Bio data), शैक्षिक योग्यताको प्रमाणपत्र प्रतिलिपि, सवारीचालक अनुमतिपत्र, हालसालै खिचेको ३ प्रति फोटो सहित २०८२/०७/१४ गते ३:०० बजेभित्र संस्थाको कार्यालयमा दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

संख्या: 

पद: सहायक व्यवस्थापक

योग्यता:

  • व्यवस्थापन संकायमा कम्तीमा १० + २ वा सो सरह उत्तीर्ण । 
  • १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको ।
  • कम्प्यूटर सम्बन्धी ज्ञान भएको । 
  • सवारीचालक अनुमतिपत्र भएको ।

नोट :

  • सम्बन्धित क्षेत्रमा काम गरेको कार्यअनुभव, सवारी साधन भएकालाई विशेष प्राथमिकता दिइने छ । 
  • सेवा सुविधा संस्थाको नियम अनुसार हुनेछ ।

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE