Assistant Manager

Assistant Manager

श्री सरल नमुना बचत तथा ऋण सहकारी संस्था लि.

Pokhara ,Kaski

Assistant Manager

Views: 27 | Apply Before: 4 days, 15 hours from now

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Pokhara ,Kaski
Apply Before(Deadline) : Sep. 07, 2025 16:00 (4 days, 15 hours from now)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

Assistant Manager

श्री सरल नमुना बचत तथा ऋण सहकारी संस्था लि.

यस श्री सरल नमुना बचत तथा ऋण सहकारी संस्था लि. पोखरा ९ चिप्लेढुङ्गाका लागि तपसिलमा उल्लेखित कर्मचारीहरु आवश्यकता परेको हुँदा योग्यता पुगेका नेपाली नागरिकहरुबाट मिति २०८२ भदौ २२ गते आइतबार कार्यालय समयभित्र आइपुग्ने गरी दरखास्त आह्वान गरिन्छ । इच्छुक उम्मेदवारले चारित्रिक प्रमाणपत्रको छायाकपि, अनुभव तथा तालिमको प्रमाणपत्र, नागरिकता प्रमाणपत्रको छायाकपि, बायोडाटा, १ प्रति पासपोर्ट साइजको फोटो र हस्तलिखित निवेदनसहित यस संस्थाको कार्यालयमा सम्पर्क गरी दरखास्त दिनुहुन यो सूचना प्रकाशन गरिएको छ ।

पद: सहायक व्यवस्थापक

संख्या:

योग्यता: 

  • व्यवस्थापन विषयमा स्नातक उत्तीर्ण वा सो सरह 
  • ऋण लगानी तथा ऋण असुलीसम्बन्धी अनुभव भएको PEARLS (पल्स) मनिटरिङ सिस्टमको ज्ञान भएको 
  • कम्प्युटरसम्बन्धी (Word & Excel) को राम्रो ज्ञान भएको,
  • सवारी चालक अनुमतिपत्र भएको
  • सहकारी संस्थामा काम गरेको तथा अनुभवीलाई विशेष प्रथामिकता दिइनेछ ।

नोट: सर्ट लिस्टमा परेका आवेदनहरुलाई मात्र अन्तर्वार्ताको लागि बोलाइनेछ ।

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE