Assistant Instructor

Assistant Instructor

श्री अम्बिका माध्यमिक विद्यालय

Pokhara

Assistant Instructor

Views: 252 | This job is expired 1 week, 3 days ago

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Pokhara
Apply Before(Deadline) : Jul. 20, 2025 16:00 (1 week, 3 days ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : Not Required

Assistant Instructor

श्री अम्बिका माध्यमिक विद्यालय

यस विद्यालयमा संचालित प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियरिङअन्तर्गत तपसिलका रिक्त दरबन्दीहरुमा प्रशिक्षक तथा सहायक प्रशिक्षक करार नियुक्तिका लागि पोखरा महानगरपालिका शिक्षा महाशाखाको अनुमतिमा विज्ञापन गरिएको छ । योग्यता पुगेका उमेद्वारहरुले विज्ञापनको मितिले १५ दिनभित्र आवेदन पेश गर्नुहुन अनुरोध छ । तपसिल

पद: सहायक प्रशिक्षक

पद संख्या: एक

सहर श्रेणी: तह र श्रेणी नि.मा. तृतीय

न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्प्युटर इन्जिनियरिङ विषयमा कक्षा १२ उत्तीर्ण वा सो सरह (माथिल्लो योग्यतालाई विशेष प्राथमिकता)

सेवा सुविधा: नेपाल सरकारले तोकेबमोजिम

आवेदन दस्तुर: रु. १,०००/-

आवश्यक कागजात:

  • शैक्षिक योग्यताका प्रमाणपत्रहरु, 
  • नागरिकताको प्रतिलिपि,
  • अनुभवका प्रमाणपत्रहरु ।

परीक्षाको किसिम:  लिखित र अन्तर्वार्ता

सम्पर्क मिति: २०८२/०४/०४

परीक्षाको मिति: सम्पर्कको दिन तोकिनेछ

This job has expired.

Job Action

Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE