ISAP is an NGO established in 2013 that is working towards economically empowering resource-poor people through a market-based approach. Our activities consistently improve the ability of target populations to begin and grow businesses, participate in profitable value chains, and access finance.
Institution for Suitable Actions for Prosperity (ISAP) is now implementing 5-year project named JNS Agriculture Promotion Project in Nepal (APPIN) funded by Japan Nepal Society (JNS), Tokyo. The project aims to increase the income of community people by encouraging the production and marketing of high-quality vegetables and fruits, thereby promoting business and industrialization of the agriculture sector. We are looking for the following position to successfully implement APPIN.
ISAP is an NGO established in 2013 that is working towards economically empowering resource-poor people through a market-based approach. Our activities consistently improve the ability of target populations to begin and grow businesses, participate in profitable value chains, and access finance.
Institution for Suitable Actions for Prosperity (ISAP) is now implementing 5-year project named JNS Agriculture Promotion Project in Nepal (APPIN) funded by Japan …
Views: 1389 | This job is expired 4 years, 3 months ago
Job Category | : | NGO / INGO / Social work |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 2 ] |
Employment Type | : | Full Time , Contract |
Job Location | : | बांके /बार्दिया , पर्बत/बाग्लुङ |
Offered Salary | : | Negotiable |
Apply Before(Deadline) | : | Jan. 22, 2021 23:55 (4 years, 3 months ago) |
Education Level | : | Higher Secondary (+2/A Levels/Ib) |
Experience Required | : | More than or equal to 2 years |
Professional Skill Required | : | Communication Time Management Interpersonal Skills |
आयोजनाको बारेमा जानकारी
निर्वाहमुखी खेतीमा संलग्न किसानहरुलाई प्राविधिक तालिम तथा अन्य सहयोग प्रदान गरी व्यवसायमुखीकरण गर्दै उनिहरुको कृषि आय बढाउने उद्देश्यले ISAP ले सिन्धुपाल्चोक जिल्लाको विभिन्न नगरपालिका र गाउँपालिकामा बिगतका ३ वर्ष देखि आफ्ना कार्यक्रम संचालन गर्दै आएको छ। यस्तै परियोजना अब बांके, बार्दिया, बाग्लुङ र पर्वतमा पनि संचालन गर्ने संस्थाको योजना रहेकोले हाल संस्था दक्ष कृषि प्राविधिकको खोजिमा छ।
कार्य आवधि : ३-६ महिना
क्षेत्र: बांके /बार्दिया (१ जना) , पर्बत/बाग्लुङ (१ जना)
आवेदन फारम भर्ने अन्तिम मिति: ९ माघ २०७७
संस्थाको बारेमा जानकारी
सम्बृद्धिका लागि यथायोग्य कार्य संस्था (ISAP) समुदायमा उध्यमशिलाताको विकास र सोको लागी आवश्यक भौतिक पूर्वआधार निर्माण गर्न समुदायलाई सहयोग गर्ने र समुदायको ज्ञान, सिप र क्षमतालाई अभिबृद्दी गर्न सहयोग गर्ने उद्देश्यका साथ सन. २०१३ मा स्थापना भएको एक गैर सरकारी संस्था हो l
थप जानकारीका लागि: www.isap.org.np
मुख्य भूमिका र जिम्मेवारीहरु
व्यावसायीक तरकारी उत्पादन तथा बजारीकरण सम्बन्धी कृषकहरुलाई दिइने विभिन्न तालिमहरुमा सहभागी भई आयोजनाका सदस्यहरुलाई सहयोग गर्ने l आवश्यकता अनुसार विभिन्न कृषक समूहरुको निरिक्षण गरी केन्द्रिय कार्यालयमा रीपोर्टीङ् गर्ने l आयोजनाका विभिन्न कृषक समूहहरुमा मासिक बैठकहरु संचालन गरी माइनुट तयार पार्ने l दैनिक कृयाकलापको सारांश कम्प्युटरमा इन्ट्री गर्ने l अन्य आफ्नो सुपरभाइजरको निर्देशन अनुसार आयोजनालाई सफल बनाउन सहयोग गर्ने।
आवश्यक सिप तथा योग्यताहरु
इच्छुक व्यक्तिहरुले मान्यता प्राप्त शिक्षण संस्थाबाट ISc. Ag/ JTA ( वाली विज्ञान) उतिर्ण गरेको र सम्बन्धित क्षेत्रमा कम्तिमा २ वर्षको अनुभव भएको हुनुपर्दछ l व्यवसायिक तरकारी खेती प्रविधि, तरकारीको नर्सरी व्यवस्थापन, रोग / किरा पहिचान र व्यवस्थापन, बजारीकरण, प्लाष्टिक घर भित्र गोलभेँडा खेती प्रविधि तथा अन्य बेमौसमी तरकारी खेती प्रविधिका बारेमा जानकारी भएको हुनु पर्दछ l
सामान्य कम्प्यूटर शिप तथा दुई पाङ्ग्रे सवारीसाधनको लाइसेन्स भएको र कार्य क्षेत्रमा रही आयोजना अवधिभर काम गर्न सक्ने प्रतिवद्धता दिने व्यक्तिलाई प्राथमिकता दिइने छ l
This job has expired.