Similar JobsPowered by Merojob AI

Deadline: Jul 31, 2026

Deadline: Jul 25, 2026

Deadline: Jul 25, 2026

Deadline: Jul 29, 2026
कालिका विकास केन्द्र नेपाल
Source: Butwal Today
Full Time
|Job Description
Roles and responsibilities of this job

कालिका विकास केन्द्र नेपाल
कालिका विकास केन्द्र नेपाल र स्ट्रोग फाउण्डेसनको साझेदारीमा ऐरावती गाउँपालिकामा सञ्चालित उत्थानशील समुदाय विकासका लागि समावेशी जीविकोपार्जन तथा शिक्षा सवलिकरण (BELIEF) कार्यक्रम अन्तरगत जीविकोपार्जन तर्फका कार्यक्रमहरूलाई दीगो एवं प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि देहाएका कर्मचारी आवश्यकता भएकाले देहाएको योग्यता पुगेका उम्मेदवार तथा ईच्छुक नेपाली नागरिकलाई आवेदन भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।
पद: सामाजिक परिचालक (कृषि प्राविधिक जे.टि.ए.)
शैक्षिक योग्यता:
आवश्यक कागजात:
फारम बुझाउने अन्तिम मिति:
प्रारम्भिक छनोट:
लिखित तथा अन्तरबातां:
स्थान: कालिका विकास केन्द्र नेपाल विजुवार, प्यूठान
थप जानकारी:
उमेर : १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्ने छ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jul 16, 2025
About the organization

Construction / Real Estate