Similar JobsPowered by Merojob AI

Deadline: Apr 28, 2026

Deadline: May 05, 2026

Deadline: May 01, 2026

Deadline: Apr 26, 2026

Deadline: May 03, 2026
सप्तरंगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
Source: Adarsha Samaj
Job Description
Roles and responsibilities of this job

सप्तरंगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
यस सप्तरंगी बचत तथा ऋण सहकारी संस्था लि. का लागि तपशिलमा उल्लेखित कर्मचारीको आवश्यकता भएको हुँदा रीत पुगेका नेपाली नागरिकहरुबाट मिति २०८३ बैशाख १६ गते भित्र अर्थात् प्रथम पटक प्रकाशित मितिले ७ दिन भित्र कार्यालय समयमा आइपुग्ने गरी दरखास्त आह्वान गरिन्छ । इच्छुक उम्मेदवारले शैक्षिक प्रमाणपत्रका फोटोकपी, चारित्रिक प्रमाणपत्रका फोटोकपी, नागरिकता प्रमाणपत्रको फोटोकपी, तालिम तथा अनुभवको प्रमाणपत्र, बायोडाटा, २ प्रति पासपोर्ट साइज फोटो र हस्तलिखिति निवेदन सहित दरखास्त दिनुहुन यो सूचना प्रकाशन गरिएको छ ।
संख्या: १ जना
पद: व्यवस्थापक
योग्यता:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Apr 29, 2026