Similar JobsPowered by Merojob AI

Deadline: May 23, 2026

Deadline: May 23, 2026

Deadline: Jun 02, 2026

Deadline: May 20, 2026
काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड
Source: Other Source
Full Time
|Job Description
Roles and responsibilities of this job
काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड त्रिपुरेश्वर, काठमाडौँ
आन्तरिक प्रतियोगिता, खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्ने सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मिति २०८० / ४ १) पुनः प्रकाशित मिति २०८१/४/२४
काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड कर्मचारी प्रशासन विनयमावली, २०६४ को विनियम ११ मा पदपूर्ति समितिको काम, कर्तव्य र अधिकार अन्तर्गतका कानुनी व्यवस्थाको पूर्ण परिपालना गरी लोकसेवा आयोगको नि.नं. २५१ मिति २०८० / ०३ / २८ मा प्रदान गरिएको सहमतिलाई आधार मानी तत् समयमा उम्मेदवार हुन योग्य रहेका व्यक्तिहरू सहभागी हुन पाउने गरी दरखास्त लिने गरी सूचना प्रकाशन गर्ने समेतका कार्य प्रकृया अघि बढाई आयोगको सो मितिको निर्णय कार्यान्वयन गर्ने गराउने" खानेपानी मन्त्रालयको मिति २०८१/०४/२३ को च.नं. ६५ पत्रानुसार राय प्राप्त भएकोले सोहि बमोजिम पदपूर्ति समितिको मिति २०८१/४/२३ को निर्णयानुसार मिति २०८० / ४ / २१ सम्म देहायको योग्यता हासिल गरेका र ( यस अघि दरखास्त दिएका व्यक्तिहरूले पुनः दरखास्त दिन नपर्ने गरी ) तपसिल बमोजिमका रिक्त पदहरूमा पुनः दरखास्त आह्वान गरिएको छ ।
दरखास्त फाराम कम्पनीको वेभसाईट www.kathmanduwater.org बाट डाउनलोड गर्न सकिने छ ।
दरखास्त फारामको निर्दिष्ट स्थानमा पासपोर्ट साईजको फोटो टाँस गरी आफुले माथि उल्लेखित अवधिभित्र प्राप्त गरेका शैक्षिक योग्यताको प्रमाणपत्रहरू प्रमाणित गरी यो सूचना पुनः प्रकाशित भएको मितिले २१ दिनभित्र कम्पनीको मुख्य कार्यालय, त्रिपुरेश्वर स्थित मानव श्रोत विकास शाखामा बुझाउन आह्वान गरिएको छ । परीक्षा दस्तुर यस कम्पनीको नविल बैंक लिमिटेडको चल्ती खाता नं. ०२०१०१७५०१६१६ मा जम्मा गरी दरखास्त साथ दुई प्रति सक्कलै भौचर संलग्न गर्नु पर्नेछ । दरखास्त दिने अन्तिम मितिपछि ७ दिनसम्ममा दोब्बर दस्तुर तिरी दरखास्त दिन सकिने छ । दरखास्त बुझाउने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा सोको भोलिपल्ट दरखास्त बुझाउन सकिने छ ।
तपसिल
विज्ञापन नं. : ३५/०७९/०८०
विज्ञापनको किसिम : खुला
पद : सहायक प्रशासन अधिकृत
सेवा : प्रशासन
समुह : प्रशासन
तह : ६
आवश्यक न्युनतम योग्यता
मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै पनि विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण ।
माग पद परीक्षा संख्या : खुला (३) , महिला (१) , दलित (१)
दस्तुर : २००० \-
नोट:
पेश गर्नुपर्ने थप कागजातहरू:
थप जानकारी आवश्यक भएमा कम्पनीको
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 07, 2024