Views: 40 | Apply Before: 2 weeks from now
| Job Category | : | General Mgmt. / Administration / Operations |
| Job Level | : | Mid Level |
| No. of Vacancy/s | : | [ 1 ] |
| Employment Type | : | Contract |
| Job Location | : | Sarlahi |
| Apply Before(Deadline) | : | Nov. 18, 2025 16:00 (2 weeks from now) |
| Education Level | : | Under Graduate (Bachelor) |
| Experience Required | : | Not Required |
चक्रघट्टा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय
चक्रघट्टा गाउँपालिकाको कार्यालयको लागि देहायको संख्यामा प्राविधिक कर्मचारी आवश्यकता भएकाले सेवा करारमा लिनका लागि दरखास्त आव्हान गरिएको छ । योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र दिन भित्र दिनको २:०० बजेसम्म यस कार्यालयम तोकिएको ढाँचामा पासपोर्ट साइजको तिन प्रति फोटो, नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाण पत्र, अनुभवको प्रमाणपत्रहरुको प्रतिलिपीहरु र राजस्व तिरेको रसिद सहित दरखास्त दिन हुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ ।
पद: अमिन
पद संख्या: १ (एक)
योग्य उमेर: १८ वर्ष पुरा गरी ३५ वर्ष ननाघेको महिला तथा अपांगको हकमा ४० वर्ष ननाघेको १८ वर्ष पुरा गरी ३४ वर्ष ननाघेको महिला तथा अपांगको हकमा ४० बर्ष ननाघेको)
आवेदन दस्तुर: ५००/-
शैक्षिक योग्यता र अनुभव: अमिन पदको लागि स्में सब इन्जिनियरिङ्गको शैक्षिक योग्यता हासिल गरेको प्रमाण ।
छनौट विधि:
दरखास्तमा संलग्न गर्नुपर्ने: