Views: 119 | Apply Before: 2 weeks, 4 days from now
Job Category | : | Accounting / Finance |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Full Time |
Job Location | : | Nepalgunj, Banke |
Apply Before(Deadline) | : | Sep. 25, 2025 16:00 (2 weeks, 4 days from now) |
Education Level | : | Under Graduate (Bachelor) |
Experience Required | : | Not Required |
भेरी सहकारी वित्तीय संस्था लिमीटेड
यस भेरी सहकारी वित्तिय संस्था लिमिटेड नेपालगञ्ज, बाँकेको लागि तपसिल बमोजिमको कर्मचारी आवश्यकता परेकोले योग्यता पुगेका ईच्छुक योग्य नेपाली नागरिकहरुबाट आफ्नो बायोडाटा सहित आवश्यक प्रमाणपत्रहरुको प्रतिलीपी सुचना प्रकाशित भएको मितीले २१ दिन भित्र संस्थामा आवेदन दिनु हुन यो सुचना प्रकाशित गरिएको छ ।
पद : लेखा अधिकृत छैठौं तह
संख्या : एक
आवश्यक शैक्षिक योग्यता :
उमेर : कम्तीमा १८ वर्ष हुनु पर्नेछ । पुरुषको हकमा ३५ वर्ष र महिलाको हकमा ४० वर्ष ननाघेको हुनु पर्नेछ
वान्छनिय योग्यता: सहकारी क्षेत्रमा अनुभवी
प्राथमिकता: स्थानिय उम्मेदवारलाई विशेष प्राथमिकता दिईनेछ ।
तलब: संस्थाको नियमानुसार
परिक्षाको किसीम: लिखीत / मौखिक / प्रयोग्यात्मक
परिक्षा दस्तुर: रु.५००/- मात्र
सम्पर्क मिती: २०८२।०६।०९ गते विहीवार विहान ११:०० बजे ।