Similar JobsPowered by Merojob AI

Deadline: Feb 13, 2026

Deadline: Feb 12, 2026

Deadline: Feb 09, 2026

Deadline: Feb 09, 2026
श्री दीपक मा. वि.
Source: Butwal Today
Contract
|Job Description
Roles and responsibilities of this job

श्री दीपक मा. वि.
यस विद्यालयको मिति २०८२/०१/१८ गते बसेको वि. व्य. स. को निर्णयानुसार गाउँपालिकाको करार अनुदानमा मा. वि. तह करार शिक्षक पदपुर्तिका लागि तपसिल योग्यता पुगेका नेपाली नागरिबाट दरखास्त आह्वान गरिन्छ ।
तह: मा. वि. (करार)
पद: गाउँपालिका अनुदान करार शिक्षक
माग संख्या: १ (एक) जना
विषय : लेखा
शैक्षिक योग्यता: बि. बि. ए., बि. बि. एस. वा सो सरह (मुख्य विषय लेखा लिई उत्तिर्ण)
उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
तलव स्केल: गाउँपालिकाको नियमानुसार
दरखास्त दिने अन्तिम म्याद :२०८२/०२/०२ ( कार्यलय समय भित्र) .
सम्पर्क मितिः २०८२|०२|०४ ( कार्यलय खुल्ने समय)
परिक्षा मितिः सम्पर्क मितिको दिन तोकिने छ ।
परिक्षाको किसिम : लिखित र मौखिक आवश्यक भए प्रयोगात्मक
आवश्यक कागजातहरु:
निवेदन दस्तुर: रु. २,०००/-
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: May 16, 2025