Accountant

नेपालमै पहिलो पटक युरोपियन प्लान्ट को साथ् भि.आर.एम. टेक्नोलोजी


सौरभ ग्रुपको स्थापना सन् १९६८ मा चिरपरिचित व्‍य्व्सायी स्‍व. श्री लीलाराम न्‍यौपनेबाट व्‍यापारिक एजेन्‍सी र बस व्‍यव्सायको थालनीबाट भएको थियो । यसपछि, उहाँका सुपुत्र ई. श्री विष्णु प्रसाद न्‍यौपाने सन् १९८८ मा ग्रुपमा सामेल भई आयत निर्यात व्‍यापारबाट औद्योगिक क्षेत्रमा प्रवेश गर्नुभएको हो ।अहिले यस सौरभ ग्रुप सिमेन्‍ट, स्‍टील, चिया, धागो, पी पी वुभन फ्याब्रिक, क्याल्‍सियम कार्वोनेट आदि सामाग्रीहरूको उत्‍पादनमा केन्द्रि्‌त छ । ग्रुपले कोन्‍का प्रडक्‍टहरु, सिटिजन घडीका पार्टपूजाहरु र अरु चइनीज समानहरुको आयात गरेर व्‍यापारिक क्रियाकलापहरुलाई निरन्‍तरता दिएको छ ।


युरोपियन भि. आर. एम. मेशिनबाट उत्‍पादित सर्वोत्तम सिमेन्‍ट प्रा. लि. नेपाल कै एकमात्र पहिलो ४५०० ब्‍लेन सम्मको मसिनोपन भएको सिमेन्‍ट उत्पादन गर्ने एक मात्र उद्योग हो ।

सर्वोत्तम सिमेन्‍टनै किन: https://sarbottamcement.com/ne/sarbottom-nepali

नेपालमै पहिलो पटक युरोपियन प्लान्ट को साथ् भि.आर.एम. टेक्नोलोजी


सौरभ ग्रुपको स्थापना सन् १९६८ मा चिरपरिचित व्‍य्व्सायी स्‍व. श्री लीलाराम न्‍यौपनेबाट व्‍यापारिक एजेन्‍सी र बस व्‍यव्सायको थालनीबाट भएको थियो । यसपछि, उहाँका सुपुत्र ई. श्री विष्णु प्रसाद न्‍यौपाने सन् १९८८ मा ग्रुपमा सामेल भई आयत निर्यात व्‍यापारबाट औद्योगिक क्षेत्रमा प्रवेश गर्नुभएको हो ।अहिले यस सौरभ ग्रुप सिमेन्‍ट, स्‍टील, चिया, धागो, पी पी वुभन फ्याब्रिक, …

Accountant

Views: 2913 | This job is expired 1 year ago

No. of Vacancies: 01

Job Location: Kathmandu

Job Specifications:

  • MBA/MBS with four years of experience in account department of any manufacturing industry and versed with Nepali and English language
  • Should be able to handle all finance and tax related matter independently
  • Must have sound knowledge in Accounting, Inventory, Fixed Assets, Payroll system etc
  • Thorough Knowledge of VAT and Taxation system

Job Description:

  • Maintain proper records of all financial statements and vouchers
  • Experience in managing tax-related affairs

Applying Procedure:

Interested candidates are requested to submit their updated resume to [email protected]

OR,

This job has expired.

Job Action

Similar Jobs

job_detail_page
Search, Apply & Get Job: FREE