HURAC

सामाजिक परिचालक– केहि

HURAC

सामाजिक परिचालक– अ

None

सामाजिक परिचालक– केहि

Views: 11626 | This job is expired 7 years, 10 months ago

योग्यता तथा अनुभव​ à¤ƒ 
प्रविणता प्रमाण पत्र वा सो सरह र समुदाय परिचालन तथा परियोजना कार्यन्यनमा कम्तिमा २ वर्षको कार्यानुभव । १०० प्रतिशत फिल्डमा रहेर काम गर्नु पर्ने । (आवश्यकता अनुसार कार्यालयले बोलाएको समयमा उपस्थित हुनुपर्ने)
 
दरखास्त साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरु:
  • नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी र हालसालै खिचेको पासपोर्ट साईजको २ प्रति फोटो 
  • कम्तिमा २ जना सन्दर्भ व्यक्तिहरुको (Reference) नाम र सम्पर्क नम्बर सहितको व्यक्तिगत विवरण (CV)
  • शैक्षिक योग्यताको प्रमाण पत्र, तालिम तथा कार्यानुभव पुष्टि हुने प्रमाण पत्रको प्रतिलिपि
नोट:  à¤ªà¥à¤°à¤¾à¤°à¤®à¥à¤­à¤¿à¤• छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित, मौखिक तथा प्रस्तुतिकरणको प्रकृयामा समावेश गरिनेछ । संस्थाको पदपुर्ति समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ । महिला, दलित, जनजाति, सीमान्तकृत तथा स्थानीयलाई प्राथमिकता दिईनेछ । साथै परियोजना संयोजक र अधिकृतहरुको हकमा मोटरसाईकल चालक अनुमति भएकालाई ग्राह्यता दिईनेछ ।
 
विस्तृत जानकारी तथा आवेदन दिने सम्पर्क ठेगाना
मानव अधिकार सचेतन केन्द्र (HURAC) रोल्पा
रोल्पा नगरपालिका–२, रोल्पा लिबाङ
सम्पर्क नं. ०८६–४४०१४६÷३६३, ईमेल ः [email protected]

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE