
Deadline: Nov 17, 2026

Deadline: Nov 09, 2026
बजरंगबली बचत तथा ऋण सहकारी संस्था लि.
Source: Nagarik
+1 more
Job Summary
Job Description
Roles and responsibilities of this job

बजरंगबली बचत तथा ऋण सहकारी संस्था लि.
यस संस्थाको सञ्चालक समितिको निर्णयअनुसार देहायबमोजिमका रिक्त पदहरू खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ।
१. रिक्त पद तथा आवश्यक योग्यता
क) पद: व्यवस्थापक
२. आवश्यक कागजातहरू
दरखास्तसाथ निम्न कागजातहरूको प्रतिलिपि संलग्न गर्नुपर्नेछ:
३. सेवा सुविधा: संस्थाको कर्मचारी सेवा सर्त विनियमावलीबमोजिम हुनेछ।
४. दरखास्त फाराम प्राप्त गर्ने तथा बुझाउने स्थान: दरखास्त फाराम संस्थाको कार्यालय वा संस्थाको आधिकारिक वेबसाइट www.bajarangabali.com.np बाट प्राप्त गर्न सकिनेछ। पूर्ण रूपमा भरिएको दरखास्त फाराम आवश्यक कागजातसहित संस्थाको कार्यालयमा कार्यालय समयभित्र बुझाउनुपर्नेछ।
कार्यालय समय: आइतबारदेखि शुक्रबारसम्म, बिहान १०:०० बजेदेखि साँझ ४:०० बजेसम्म।
५. दरखास्त दिने अन्तिम मिति : २०८३ कात्तिक ३० गते सोमबार (१६ नोभेम्बर २०२६), साँझ ४:०० बजेसम्म।
६. अन्य जानकारी तथा सर्तहरू
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 16, 2026
About the organization

Finance Companies