Similar JobsPowered by Merojob AI

Deadline: Nov 05, 2026

Deadline: Nov 09, 2026

Deadline: Nov 17, 2026
हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लि.
Source: Nagarik
Job Summary
Job Description
Roles and responsibilities of this job

हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लि.
ठाकुरबाबा नगरपालिका–१, भुरिगाउँ, बर्दिया
हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लि. मिति २०६३/०२/१५ गते स्थापना भई सञ्चालनमा रहेको समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्था हो। यस संस्थाले बर्दिया जिल्लाभर आफ्नो कार्यक्षेत्र बनाई सेवा प्रदान गर्दै आएको छ।
संस्थाको सञ्चालक समितिको मिति २०८३/०६/२९ गतेको निर्णयअनुसार यस संस्थाका लागि प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूबाट आवश्यक कागजातसहित यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र दरखास्त आह्वान गरिन्छ। रीत नपुगेका तथा म्याद नाघी प्राप्त भएका आवेदनहरू मान्य हुने छैनन्। यो विज्ञापन रद्द गर्ने तथा छनोटसम्बन्धी सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ।
१. विज्ञापनसम्बन्धी विवरण
२. अनुभव तथा आवश्यक दक्षता
३. आवश्यक कागजातहरू
आवेदनका साथ निम्न कागजातहरू संलग्न गर्नुपर्नेछ।
४. दरखास्त बुझाउने अन्तिम मिति तथा स्थान
५. परीक्षाको किसिम
उम्मेदवारको छनोट प्रक्रिया देहायबमोजिम हुनेछ।
नोट: छोटो सूची (Shortlist) मा परेका आवेदकहरूले मात्र लिखित परीक्षामा सहभागी हुन पाउनेछन्।
Job Specification
Required qualifications for this job
Skills Required
Required skills for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 04, 2026
About the organization

Finance Companies