प्रशिक्षक

प्रशिक्षक

हरैया माध्यमिक विद्यालय

Rupandehi

प्रशिक्षक

Views: 17 | Apply Before: 1 week, 5 days from now

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : Rupandehi
Apply Before(Deadline) : Nov. 18, 2025 16:00 (1 week, 5 days from now)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

प्रशिक्षक

हरैया माध्यमिक विद्यालय

प्रस्तुत विषयमा यस हरैया माध्यमिक विद्यालयमा रिक्त रहेको मा. वि. प्रशिक्षक पदमा तपसिलमा उल्लेखित योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट रितपूर्वकको दरखास्त आव्हान गरिन्छ ।

पद: प्रशिक्षक

पद संख्या:

तह / श्रेणी: मा.वि. (द्वितीय) कुनै एकमा ME वा एक वर्षे शिक्षण अनुभव

शैक्षिक योग्यता: निम्न मध्ये सहित BE Computer Engineering, Information Technology, Software Engineering, Computer System Engineering

उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको

परीक्षा दस्तुर: रु. २५००/-

तलव स्केल: नेपाल सरकारको नियमानुसार

दरखास्त बुझाउने अन्तिम मितिः २०८२/०८/०२ गते विद्यालय समयभित्र | ( अन्तिम दिन सार्वजानिक विदा परेमा भोलिपल्ट विद्यालय खुलेको खिन दरखास्त दिन सकिने छ ।

सम्पर्क मितिः सम्पर्क मितिमा तोकिने छ ।

परीक्षा मितिः २०८२/०८/०३ गते विद्यालय समय भित्र ।

परीक्षाको किसिम : लिखित, अन्तर्वार्ता र आवश्यक परेमा प्रयोगात्मक परीक्षा

दरखास्त साथ यस विद्यालयमा पेश गर्नुपर्ने कागजातहरु:

  • शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपि - १/१ प्रति
  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि १ प्रति
  • व्यक्तिगत विवरण
  • शैक्षिक योग्यता BE को हकमा एक वर्षे शिक्षण अनुभवको पत्र ।
  • अन्य जानकारीका लागि निम्न फोन नं. वा विद्यालयमा सम्पर्क गर्न सकिने छ ।

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE