Similar JobsPowered by Merojob AI

Deadline: Jun 14, 2026

Deadline: Jun 14, 2026

Deadline: Jun 19, 2026

Associations
Full Time
|यस नेपाल ट्रिपर तथा ट्रक व्यावसायी समिति, चन्द्रागिरी ७, काठमाडौका लागि तपसिल बमोजिमका पदमा कर्मचारीहरु आवश्यकता भएकोले २0 वर्ष पुरा भई ५0 वर्ष ननाघेका नेपाली नागरिकहरुले सुचना प्रकाशन मिति देखी मिति २0८२/५/२५ दिन। गते भित्र संस्थाको कार्यालयमा देहाय बमोजिम दरखास्त आह्वान गरिन्छ।
पद: लेखापाल
तह : पाचौं
सख्या: १ जना
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 10, 2025
About the organization
नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति २०६६ सालमा दर्ता भएको गैरनाफामुलक संगठन हो । नेपाल अधिराज्यभरी संचालन हुने मालवहाक सवारी साधनहरुलाई यस समितिमा दर्ता गरी मासिक रुपमा शुल्क समितिको नियम अनुसार बुझाउने गरिन्छ । साथै अन्य सहयोगी प्रतिष्ठान एवं संघ संस्थाबाट समेत अनुदान, सहयोग प्राप्त गरिन्छ । यस समितिमा हाल सम्म १५०० व्यावसायिहरुको करिब ४५०० सवारी साधनहरु दर्ता गरी सेवा लिँदै आएको छ । यस समितिले सम्पूर्ण व्यावसायिको हक हितको लागि काम गर्ने हुँदा दुर्घटना, मृत्यू, घाइतेको उपचार, तेश्रो पक्ष विमा जस्ता सेवा प्रदान गर्दै आइरहेको छ । मालवहाक सवारी व्यवसायी ज्यूहरुको राय सुझाव र कार्यसमितिको पदाधिकारी ज्यूहरुको निर्णय अनुसार समिति र व्यवसायीहरुको हक हित अनुकुल हुने गरी तोकिएको र निर्णय भएको रकम मात्र खर्च गर्ने गरिन्छ । यहाँ व्यावसायीहरुबाट प्राप्त गरेको शुल्क आम्दानीलाई व्यावसायिहरुको सुरक्षाको निम्ति खर्च गर्ने गरिन्छ ।